नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लकडाउनका कारण नमुना पठाउन समस्या
लकडाउनका कारण नमुना पठाउन समस्या
banijya office RSG-2
सेती अस्पतालको आइसोलेसनमा ८ जना भर्ना
बागेश्वरी पोस्ट
बुधबार, चैत १२, २०७६ बागेश्वरी पोस्ट
लकडाउनका कारण नमुना पठाउन समस्या

धनगढी । प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा अहिले कोरोनको सम्भावित लक्षण देखिएका ८ जना भर्ना भएका छन् ।

भारत, कतारलगायतका देशबाट फर्किएका ८ जनालाई ज्वरो आएपछि आईसोलेसन कक्षमा भर्ना गरिएको हो । सेती अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डा.जगदिश जोशीले उनीहरुलाई आईसोलेसन वार्डमा राखेर रगतको नमुना संकलन गरिएको बताए । तर, लकडाउनका कारण पठाउन भने समस्या भईरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हिजो मंगलबार सम्ममात्र ७ जना आइसोेलेसनमा थिए, आज एक जना थपिएका छन । उनीहरुको स्याम्पल संकलनको काम गरिरहेका छौं । तर परीक्षणका लागि काठमाडौं पठाउन समस्या भइरहेको छ ।’

यसअघि सुदूरपश्चिमका अस्पतालहरुले संकलन गरेको स्याम्पल प्रदेश जनस्वास्थ्य प्रयोगशाला हुँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको थियो । लकडाउनपछि स्याम्पल पठाउन नसकिएको उनले बताए ।

डा.जोशीले भने, ‘यसअघि धनगढी–काठमाडौं सञ्चालन हुने विमान मार्फत स्याम्पल पठाउने गरेका थियौं । तर अहिले लकडाउनपछि सबै हवाई सेवा पनि ठप्प छ । कसरी पठाउने भन्नेबारे छलफल भईरहेको छ ।’

सुदूरपश्मिच प्रदेशमा कोरोना परीक्षणको व्यवस्था नहुँदा स्याम्पल काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ ।


प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP