नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • रिटर्नीलाई उद्यमशील बनाउन 'व्यवसायिक योजना निर्माण तालिम'
रिटर्नीलाई उद्यमशील बनाउन 'व्यवसायिक योजना निर्माण तालिम'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत ११, २०८२ बागेश्वरी पोस्ट
रिटर्नीलाई उद्यमशील बनाउन 'व्यवसायिक योजना निर्माण तालिम'

नेपालगञ्ज । बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्ति (रिटर्नी) लाई उद्यमशील बनाउने उद्देश्यले ब्यवसायिक योजना निर्माण तालिम दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले २८ जना रिटर्नीलाई ब्यवसायिक योजना निर्माण तालिम प्रदान गरेको छ । नगर स्तरीय आप्रवासी श्रमिक संरक्षण सञ्जाल नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रले तालिम आयोजना गरेको हो । 

आन्तरिक रोजगारी प्रबद्र्धन गर्न बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्तिका लागि उद्यमशिलता प्रबद्र्धन कार्यक्रम अन्तर्गत तीन दिने ब्यवसायिक योजना निर्माण तालिम प्रदान गरिएको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताइन् । तालिम समापन समारोहमा नगर प्रमुख प्रशान्त विष्टले विदेशमा आर्जन गरेको सीप, दक्षता र प्रविधिलाई स्वदेशमै बसेर सदुपयोग गर्दै उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले तालिम दिइएको बताए । विष्टले सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह समेत गरे । उनले व्यवसाय गर्दा योजना निर्माण महत्वपूर्ण पक्ष र आधारशीला भएको भन्दै त्यस अर्थमा तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे । 

No photo description available.

त्यस अवसरमा बोल्दै आप्रवासी श्रमिक संरक्षण सञ्जाल लुम्बिनी प्रदेश उपाध्यक्ष एवम् सहभागी प्रशिक्षार्थी हिरा खराल, अर्का प्रशिक्षार्थी विक्रम गोडियाले तालिम निकै उपयोगी भएको बताए । प्रशिक्षार्थीहरुलाई विष्टले प्रमाणपत्र प्रदान गरेका थिए । तालिम समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरी, तालिमका प्रशिक्षक राज बहादुर चौधरी लगायतको उपस्थिति रहेको रोजगार सहायक अनुप बर्माले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP