Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • १०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी
१०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ७, २०८३ बागेश्वरी पोस्ट
१०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी

नेपालगञ्ज । १०० रुपैयाँ भन्दा माथिका वस्तु आयातमा भन्सार प्रक्रिया अनिवार्य गरिएको व्यवस्थाबारे बजारमा फैलिएका भ्रम र गलत सूचनाप्रति नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष मख्खन बहादुर धामीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । धामीले फेसबुक स्टाटसमार्फत उक्त व्यवस्था सामान आयातमा प्रतिबन्ध नभएको स्पष्ट पार्दै भनेका छन्, “यो नीति वैध व्यापार प्रवर्द्धन, पारदर्शिता सुनिश्चित गर्ने तथा राज्यको राजस्व प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले ल्याइएको हो ।”

उनले १०० रुपैयाँ भन्दा माथिका वस्तुहरू भन्सार प्रक्रिया पूरा गरी सहज रूपमा आयात गर्न सकिने बताउँदै सरोकारवालाहरूलाई भ्रममा नपरी कानुनी प्रक्रिया अनुरूप व्यापार सञ्चालन गर्न आग्रह गरेका छन् । यस्तै, स्वदेशी उत्पादनको प्रयोग, संरक्षण र प्रवर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउँदै धामीले नेपाल सरकार समक्ष कर प्रणालीलाई अझ सरल, न्यायोचित र व्यवहारिक बनाउन सुझाव समेत दिएका छन्, जसले व्यापारी र उपभोक्ता दुवैलाई सहजता प्रदान गर्ने विश्वास उनको छ । “करमाथि करको बोझले होइन, सन्तुलित नीतिले मात्र दिगो अर्थतन्त्र निर्माण सम्भव हुन्छ,” धामीले भनेका छन् । 

सङ्घको तर्फबाट उनले कालोबजारी, तस्करी तथा अवैध व्यापारमा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् । वैध व्यापारलाई प्रोत्साहन र अवैध गतिविधिलाई नियन्त्रण नगरेसम्म राज्यको अर्थतन्त्र सुदृढ हुन नसक्ने सङ्घको निष्कर्ष रहेको उनको भनाई छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ भविष्यमा पनि सत्य, पारदर्शिता, कानुनी शासन र जिम्मेवार व्यापारिक अभ्यासको पक्षमा दृढ रहने उनको प्रतिबद्धता छ ।


प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP