नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • धनगढीमा कोरोना जाँच ल्यावको जडान शुरू
धनगढीमा कोरोना जाँच ल्यावको जडान शुरू
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १९, २०७६ बागेश्वरी पोस्ट
धनगढीमा कोरोना जाँच ल्यावको जडान शुरू

धनगढी । कोरोना भाइरस (कोभिड १९) जाँच गर्ने मेसिनसहित धनगढी पुगेको विशेषज्ञ टोलीले बुधवारदेखि काम शुरू गरेको छ । मंगलबार साँझ मेसिन, किट, रेजेन्ट (केमिकल) सहित धनगढी पुगेको सो टोलीले जडानको काम शुरू गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले सेती प्रादेशिक अस्पतालका प्राविधिकहरुको सहकार्यमा कोरोना भाइरस परिक्षण गर्ने रियल टाइम पीसीआर मेसिन जडान शुरू गरिएको जानकारी दिए । मेसिन जडान कार्य सकिएपछि आज साँझदेखि नै नमूना परिक्षण गर्न सकिने मोलिकुलर माइक्रोबायोलोजिस्ट लेखकले बताए ।

उनले भने,‘आज हामीले ल्याएको मेसिन यहाँको ल्याबमा सेटअप गर्छौ । रन गरेर भ्यालीडेट गर्नुपर्छ । त्यसको लागि छुट्टै सानो ल्याब बनाउनुपर्ने हुन्छ । आज भ्यालीडेसनको काम चाँडै सकियो भने, आज साँझ नै एक लट परिक्षणको काम गर्न सक्छौ । भ्यालीडेटमा ढिला भयो भने, भोलिदेखि नै परिक्षण शुरू गर्छौ ।’

जुन मेसिनबाट १ घण्टामै कोरोना जाँचको रिजल्ट दिन सक्ने बताइएको छ । ‘हामीले विरामीको नाक वा घाँटीको पछाडीबाट स्वाब लिन्छौ । स्वाबबाट भाइरसको आरएनए अर्थात भाइरसको जेनेटिक अवशेष निकाल्छौ । त्यसलाई मेसिनमा राखेर छ, कि छैन भनेर हेरिन्छ । १ घण्टा ५ सकेण्डमा रिजल्ट आउँछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाइएको यो मेसिनबाट काम थालिएपछि कोरोना परिक्षणको लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । हालसम्म नमूना संकलन गरेर काठमाडौं पठाउने गरिएको थियो । जसको रिपार्ट आउन एक हप्तासम्म समय लाग्ने गरेको थियो ।

यो संगै सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश आपूर्ति व्यवस्थापन समितिले कोराना जाँच मेसिनको खरिद प्रक्रिया पनि अगाडी बढाएको छ । टेण्डर छनौटको कार्य मंगलबार नै सकिएकोले आपूर्तिकर्ताले केही दिनभित्रै मेसिन आयात गरी सक्ने र परिक्षणको कार्य पनि चाँडै नै शुरू गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । लोकान्तरबाट


प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP