prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा धार्मिकस्थलबाट स्वाब संकलन थालियो, फुल्टेक्रास्थित मदरसाबाट १० जनाको संकलन
बाँकेमा धार्मिकस्थलबाट स्वाब संकलन थालियो, फुल्टेक्रास्थित मदरसाबाट १० जनाको संकलन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १६, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा धार्मिकस्थलबाट स्वाब संकलन थालियो, फुल्टेक्रास्थित मदरसाबाट १० जनाको संकलन
undefined

‌नेपालगन्ज । मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा नेपालगन्ज फुल्टेक्रास्थित फैजाने मदिना मस्जिद मदरसा स्कुलमा लकडाउनका कारण बस्न बाध्य भएका शिक्षक, धर्मगुरू र विद्यार्थीहरूको स्वाब लिइएको छ ।

स्वाब संकलन गर्ने जनशक्ति सहित पुगेको अनुगमन टोलीले उक्त मदरसाबाट १० जनाको स्वाब लिएको अनुगमनका लागि नेपालगन्ज उपमहानगरपालिकाकाबाट सहजकर्ताको भूमिकामा रहनुभएका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो ।

उक्त टोलीमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, मेयर डा. धवल शमशेर राणा, जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, प्रमुख सेनानी नकुल थापा, बागेश्वरी मन्दिरका मुलमहंत चन्द्रनाथ योगी, गुम्बाका धर्मगुरु, चर्च धर्मगुरू, अनुगमन समितिका संयोजक अब्दुल हमिद सिद्दिकी, सदस्यहरु मेराज अहमद हिमालय, आलम खान, इर्शाद राई, शहिदा शाह बानो लगायत रहेको बेहनाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आज भएको छलफलमा बाँकेका सबै धार्मिकस्थलमा बसेका ब्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गर्ने निर्णय गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP