नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • यौन दुराचारको आरोपमा इन्डोनेसियमा एक धर्म गुरुलाई २८ कोर्रा लगाइयो
यौन दुराचारको आरोपमा इन्डोनेसियमा एक धर्म गुरुलाई २८ कोर्रा लगाइयो
एजेन्सी
शनिबार, कात्तिक १६, २०७६ एजेन्सी
यौन दुराचारको आरोपमा इन्डोनेसियमा एक धर्म गुरुलाई २८ कोर्रा लगाइयो

नेपालगन्ज । इन्डोनेसियामा विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै एक जना धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइएको छ ।

व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने पुरुषले नै महिलासँग गैरकानुनी सम्बन्ध राखेको आरोपमा सार्वजनिक स्थानमै कोर्रा हानिएको बीबीसीले जनाएको छ ।

घटनामा संलग्न महिलालाई पनि २३ कोर्रा हानिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको आचे क्षेत्रमा इस्लामिक शरिया कानुन अनुसार उनीहरुमाथि कारवाही गरिएको अधिकारीहरुले जनाएका छन् । समलिंगी सम्बन्ध र जवा खेल्नु पनि आचे कानुनविरुद्ध हुने हुने भन्दै सार्वजनिक स्थानमा कोर्रा लगाउने चलन रहेको आचे बेसार क्षेत्रमा उपप्रमुख हासेनीले जानकारी दिए । पर्यटकीय क्षेत्रमा यौन गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

४६ वर्षीय धर्म गुरु सन् २००५ मा शरिया कानुन लागू भएपछि व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु रहेको बताइएको छ । आचेमा काउन्सिलले स्थानीय सरकार र संसदलाई शरिया कानुन बनाउन र लागू गर्न सहयोग गर्छ ।(एजेन्सी)


प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP