नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरका संक्रमितलाई गाउँपालिकाकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनमा राखिँदै
नरैनापुरका संक्रमितलाई गाउँपालिकाकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनमा राखिँदै
बागेश्वरी पोस्ट
सोमबार, जेठ ५, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरका संक्रमितलाई गाउँपालिकाकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनमा राखिँदै

नेपालगञ्ज। बाँकेको नरैनापुरमा आज संक्रमण पुष्टि भएका ४७ जनालाई गाउँपालिकाकै वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिने भएको छ ।

भेरी अस्पतालको मातहत रहने गरी आइसोलेसन अस्पताल बनाएर सबैलाई त्यहीँ राख्ने गरी व्यवस्थापन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो । तर, गाउँपालिकाका अध्यक्ष इस्तियाह अहमद शाहले स्रोत साधन र सुविधा नभएको ठाउँमा संक्रमितलाई राख्न नहुने बताउनुभएको छ । आइसियु वा भेन्टिलेटर चाहिने अवस्था आएमा उपचारमा गाह्रो हुने भन्दै अध्यक्ष शाहले नरैनापुरमा राख्दा जोखिम बढ्ने भएकाले नेपालगञ्जमै राख्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ । य

संक्रमित भएका ८ जनाको भने दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । एकै दिन ४७ जनामा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ । त्यस पालिकामा मात्रै संक्रमित हुनेको संख्या ५६ पुगेको छ । जसमध्ये एक जनाको हिजो मृत्यु भएको थियो ।

बाँकेमा ८१ जना संक्रमित भएका छन् । नरैनापुरका संक्रमित सबै एक डेढ साता यता भारतको मुम्बईबाट आएर पालिकाले बनाएको क्वारेन्टाइनमा बसेका स्थानीय रहेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्ये बैशाख ३१ गते ४५ जनाको स्वाब संकलन गरेर भेरी अस्पतालमा परिक्षण गर्दा ८ जनाको पोजिटिभ देखिएपछि जेठ ३ गते संक्रमितहरुको सम्पर्कका थप २ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो । त्यस मध्ये १ सय ९२ जनाको परिक्षण हुँदा ४७ जनामा पोजिटिभ देखिएको हो । हिजो पनि थप ११ स्वाब संकलन गरिएको थियो । अब ८१ जनाको परिक्षण हुन बाँकि छ ।

नरैनापुर गाउँपालिकाका विभिन्न १३ क्वारेन्टाइनमा ८ सय १४ जना रहेको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।


प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP