नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सेनामा रथी बढुवाको प्रक्रिया सुरु, हमालको नाम सिफारीस गर्ने तयारी
सेनामा रथी बढुवाको प्रक्रिया सुरु, हमालको नाम सिफारीस गर्ने तयारी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २६, २०७७ बागेश्वरी पोस्ट
सेनामा रथी बढुवाको प्रक्रिया सुरु, हमालको नाम सिफारीस गर्ने तयारी
उपरथी ईश्वर हमाल

नेपालगन्ज । नेपाली सेनाले रथी बढुवाको लागी सुचना प्रकाशित गरेको छ । सेनाका बलाधिकृतरथी शरद गिरी गत शुक्रवार विदामा बसेपछि सेनाले रथी बढुवाको प्रक्रिया अघि बढाएको हो । सेनामा अवकास हुनु १५ दिनअघि विदामा वस्ने सैनिक परम्पराअनुसार रथी गिरी शुक्रवारवाट विदामा बसेका हुन् ।

रथी बढुवाको बोर्डको अध्यक्ष भने बलाध्यक्षरथी प्रभुराम शर्मा छन् । सैनिक मुख्यालयले बढुवाको लागी सात दिने सूचना समेत प्रकाशित गरेको छ । आगामी शुक्रवार बस्ने बोर्डको वैठकले ईश्वर हमालको नाम रथी बढुवाका लागी प्रधानसेनापति पूर्णचन्द्र थापासमक्ष पेश गर्नेछ ।

प्रधानसेनापतिले बोर्डको निर्णय अनुमोदन गरेपछि रक्षा मन्त्रालयमा बढुवाको लागी हमालको नाम पठाईनेछ । सेनामा अर्का उपरथी राजेन्द्र कार्कीलाई रथीमा बढुवा गर्ने चलखेल भइरहेको चर्चा चलेपनि अन्ततः हमाल तीन तारे जर्नेलमा बढुवा हुन् लागेका हुन् । सेनामा अहिलेसम्म वरियता मिच्ने काम भएको छैन् ।

बलाधिकृत गिरीले आगामी असार ६ गते लामो सैनिक सेवावाट अनिवार्य अवकास पाउंदैछन् । उनको ठाउंमा वरियताको आधारमा उपरथी ईश्वर हमाल सेनाको तीन तारे जर्नेलमा बढुवा हुनेछन् ।

उनी हाल यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको फोर्स कमान्डरमा नियुक्त भएर पनि नेपालमै रहेका छन् । लकडाउनका कारण उनले उक्त जिम्मेवारी सम्हाल्न पाएका छैनन् । उपरथी हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने छैटौं जर्नेल हुन् ।

हमाल नेपाली सेनामा २०४० कार्तिक २२ मा सैनिक अधिकृतका रुपमा सेवा प्रवेश गरेका थिए । सेनाको अर्को रथीमा भने प्रभुराम शर्मा बढुवा भइसकेका छन् । उनी हालका प्रधानसेनापति पूर्णचन्द्र थापापछि प्रधानसेनापतिको लाईनमा छन् ।

हमालको रथीमा बढुवासंगै शर्मा सेनाको सवैभन्दा शक्तिशाली मानिने बलाधिकृतरथीमा सरुवा हुनेछन् भने हमाललाई बलाध्यरथीको जिम्मेवारी मिल्नेछ । काठमाडौं पाटी


प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  ०६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP