prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सर्पले टोकेको बिरामी कोरोना पोजेटिभ भएको थाहा भएपछि अस्पतालमा खैलाबैला
सर्पले टोकेको बिरामी कोरोना पोजेटिभ भएको थाहा भएपछि अस्पतालमा खैलाबैला
banijya office
बागेश्वरी पोस्ट
बुधबार, जेठ २८, २०७७ बागेश्वरी पोस्ट
सर्पले टोकेको बिरामी कोरोना पोजेटिभ भएको थाहा भएपछि अस्पतालमा खैलाबैला

सुर्खेत । कर्णाली प्रदेश अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका एक जना विरामी कोरोना संक्रमित भएको थाहा भएपछि प्रदेश अस्पतालमा खैलाबैला मच्चिएको छ ।

nepalgunj 081-082

सुर्खेत बराहताल गाउँपालिका–४, को क्वारेन्टिनमा बस्दै आएका ५० वर्षीय एक जना पुरुषलाई सर्पले डसेपछि मंगलबार उपचारका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर ल्याइएको थियो । तर ती बिरामी क्वारेन्टिनमा बस्दै आएको भन्ने औपचारिक जानकारी अस्पताललाई दिइएको थिएन ।

इमर्जेन्सी कक्षमा उपचार गराइरहेका ती पुरुष क्वारेन्टिनमा बस्दै आएको अस्पताललाई मंगलबार साँझ मात्र थाहा भयो । उनको उपचारमा ४ जना चिकित्सकहरु खटिएका थिए । ती पुरुषको मंगलबार नै पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताललाई थाहा भएपछि अस्पतालमा केहीबेर खैलाबैला मच्चिएको थियो ।

डाक्टर भन्छन्– स्थानीय तहको गैरजिम्मेवारीपन

प्रदेश अस्पतालका निर्देशक डा। डम्मर खड्काले भने स्थानीय तहको गैरजिम्मेवारीपनले अस्पतालको इमर्जेन्सी वार्ड बन्द गर्नुपर्ने अवस्था आएको बताए । ‘ती पुरुषको आरडीटी रिपोर्ट पनि पोजेटिभ रहेछ ।

क्वारेन्टिनको विरामी भन्ने समयमै जानकारी दिएको भए, त्यही अनुसार पीपीइ सहित उपचार गरिन्थ्यो,’ उनले भने, ‘स्थानीय तहको गैरजिम्मेवारीपनले इमर्जेन्सी वार्ड नै बन्द गर्नुपर्ने स्थिति आएको छ ।’ सबैवाट यस्तै व्यवहार भए अस्पतालले दिइरहेको सबै सेवाहरु बन्द हुने अवस्था आउने उनको भनाइ छ ।

उपचारमा खटिएका चिकित्सक, एम्बुलेन्स चालक र अन्य केही कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परिक्षणका लागि पठाइसकिएको छ । उनीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी पनि भरहेको निर्देशक डा.खड्काले जानकारी दिए ।अनलाइनखबरबाट।


प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १०:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP