नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सल्यानमा मास्क नलगाई हिड्नेबाट प्रहरीले उठायो ३० हजार राजश्व
सल्यानमा मास्क नलगाई हिड्नेबाट प्रहरीले उठायो ३० हजार राजश्व
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ३०, २०७७ बागेश्वरी पोस्ट
सल्यानमा मास्क नलगाई हिड्नेबाट प्रहरीले उठायो ३० हजार राजश्व

सल्यान। सरकारले अनिवार्य मास्क लगाएर हिंड्न् अनुरोध गर्दा समेत अटेरी गर्दै मास्क नलगाएकाहरुलाई प्रहरी प्रशासनले जरिवाना तिराउदै आएको छ।

यस्तै  सल्यान जिल्लामा मास्क नलगाएर हिँड्डुल गरेबाट ३० दिनको अवधीमा ३० हजार ६०० रुपैयाँ राजश्व संकलन भएको छ। उनीहरुलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जनही १ सयका दरले जरिवाना गरिएको जिल्ला प्रहरी सल्यानले जानकारी दिएको छ।

जिल्ला प्रहरी सल्यान हिजोमात्र १० हजार २ सय राजश्व संकलन गरेको छ। मास्क नलगाएर हिड्नेमा बढी जसो श्रीनगर , लुहाम , कपुरकोट,खलंगा, लान्ती बजारका रहेका छन् । प्रहरीले मास्क नलगाएको भेट्ने बित्तिकै प्रत्येक व्यक्तिवाट एक सय रूपैयाँ जरिवाना तिराउँदै आएको छ।

सरकारले लकडाउन खुकुलो पारेसँगै सर्बसाधारणले मास्क नलगाई हिंड्डुल गर्न थालेपछि गृह मन्त्रालयले कोरोना भाइरस संक्रमण फैलिन नदिन सबैलाई अनिवार्य मास्क लगाई हिंड्डुल गर्न निर्देशन दिएको हो ।

सर्बसाधारणहरु मास्क नलगाई हिंड्डुल गर्न थालेपछि गृह मन्त्रालयले सबै जिल्लामा पत्राचार गर्दै मास्क नलगाए संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।


प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झनामा चाचा: स्मृति दिवसमा 'फ्याक्ट चेक-अन्तरसंवाद'
सम्झनामा चाचा: स्मृति दिवसमा 'फ्याक्ट चेक-अन्तरसंवाद'
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP