prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • जम्मू–कश्मीरमा हिमपात, दुई सैनिकसहित ६ को मृत्यु
जम्मू–कश्मीरमा हिमपात, दुई सैनिकसहित ६ को मृत्यु
RSG-2
एजेन्सी
शुक्रबार, कात्तिक २२, २०७६ एजेन्सी
जम्मू–कश्मीरमा हिमपात, दुई सैनिकसहित ६ को मृत्यु

एजेन्सी । जम्मू–कश्मीरमा बुधबारदेखि भइरहेको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका क्रममा भएको दुर्घटनामा भारतीय सेनाका दुई जवानसहित ६ जनाको मृत्यु भएको छ ।

यता, श्रीनगर विमानस्थलमा ‘लो भिजिबिलिटी’को कारण सबै उडान रद्द गरिएको छ । श्रीनगर–जम्मू राजमार्ग पनि बन्द भएको छ ।

श्रीनगरको लानगेट इलाकामा लो भिजिविलिटीका कारण सेनाको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा राइफलम्यान भीमबहादुर र गनर अखिलेश कुमारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

कुपवाडामा हिमस्खलनका बीच सेनाको पोष्टमा सामान ढुवानी गर्ने क्रममा थप दुई जनाको मृत्यु भएको छ । उनीहरुको नाम मन्जुर अहमद र इशाक खान रहेको खुलेको छ । त्यस्तै, श्रीनगरको विद्युत विमागका एक कर्मचारी र हबाक क्षेत्रमा एक अन्य व्यक्तिको पनि मृत्यु भएको छ ।

श्रीनगर विमानस्थलका अधिकारीहरुले खराब मौमस र भिजिबिलिटीमा समस्या आएपछि सबै उडान रद्द गरिएको जानकारी दिएका छन् । आगामी २४ घण्टासम्म यस हालतमा सुधारको सम्भावना रहेको छैन । मौसम विभागले भारी हिमपातको चेतावनी दिएका छन् ।

अधिकारीहरुले बिहीबार बिहान रनवे सफा गरेर उडान सञ्चालन गर्ने प्रयास गरे पनि हिमपातका कारण त्यो पूरा हुन पाएन ।

पीर पञ्जलमा रजौरीस्थित मुगल रोड पूर्णरुपमा बन्द भएको छ । यातायात विभागका अधिकारीले न्यूज एजेन्सीसँग कुरा गर्दै ग्रीष्मकालिन राजधानी श्रीनगरको गुरेज, माछिल, केरन र तंगधारजस्ता दुरदराजका क्षेत्रलाई जोड्ने सडक पूर्णरुपमा बन्द भएका छन् । राजमार्गमा २ हजारभन्दा बढी सवारी फसेका छन् ।

अधिकारीहरुका अनुसार श्रीनगरमा बिहीबार बिहानसम्म ११ सेमी हिमपात भएको थियो भने काजीगुंडमा १२ सेमीसम्म हिमपात भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP