नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्छः आईजीपी क्षेत्री
सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्छः आईजीपी क्षेत्री
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ३०, २०७७ बागेश्वरी पोस्ट
सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्छः आईजीपी क्षेत्री
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री

नेपालगन्ज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी हवल्दार र जवानमा रहेको उत्प्रेरणाको स्तरमा सुधारको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी क्षेत्रीले प्रहरी हवल्दार र जवानमा रहेको उत्प्रेरणाको स्तरमा सुधारको आवश्यकता रहेको बताए ।

‘अनुसन्धानले उनीहरुको बिदालाई व्यवस्थापन गर्न सके मनोबल बढ्छ भन्ने देखाएको छ । सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्ने औंल्याएको छ । कल्याणकारी आयोजनामा सहज र थप पहुँचको उजागर गरेको छ । अनुसन्धानले आगामी मार्गदिशा तय गर्न हामीलाई सघाएको छ । यसमा प्रहरी प्रधान कार्यालय लागी परेको छ । गृहमन्त्रालयको विशेष सहयोग पनि छ’, उनले भने ।

आईजीपी क्षेत्रीले एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि थोपर्न नहुने बताएका छन् । उनले जनताले प्रहरीको मनोबल उच्च बनाउन सके प्रहरीमा काम गर्ने जोश, जाँगर उच्च हुने बताए ।

‘प्रहरीले जागिर छोड्नु परेको कारण पनि उक्त तथ्यले औंल्याएको छ । प्रहरीहरु तोकिएको जिम्मेवार इलाकामा सुरक्षाका लागि जिम्मेवार हुन्छन् । सुत्केरीको जटिलत व्यहोरीरहेकी जननीको उद्धारमा स्टेचर बोक्दै हुन्छन् । या त पहिरोले पुरिएका नागरिकको उद्धारका लागि अतिरिक्त बल प्रयोग प्रहरीको नीति होइन । आफू नचिनिने गरी आफू खटिएका हुन्छन् । अतिरिक्त बल प्रयोग प्रहरीको नीति होइन । एउटा प्रहरी कर्मचारीले गरेको बल प्रयोग प्राशंगिक पनि छैन् । के प्रहरी फगत दोषबाट मात्रै मूल्यांकन हुनुपर्ने पेशा हो त ? गरेका राम्रा काममा सामाजिक सम्मान प्राप्त भयो भने प्रहरीले आफ्नो सेवालाई दिर्घ सेवामा रुपान्तरण गर्ने थिए भन्ने हाम्रो बुझाइ हो’, उनले भने ।काठमाण्डुपाटीबाट


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP