prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • अमेरिकी राष्ट्रपतिमा बाइडेन जितमा विश्वस्त,अदालत जाने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपतिमा बाइडेन जितमा विश्वस्त,अदालत जाने ट्रम्पको चेतावनी
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २०, २०७७ बागेश्वरी पोस्ट
अमेरिकी राष्ट्रपतिमा बाइडेन जितमा विश्वस्त,अदालत जाने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकाको डेमोक्रेट उम्मेदवार एवं पूर्वउपराष्ट्रति जो बाइडेन विजय नजिक पुगेका छन् । बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् ।

nepalgunj 081-082

वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाएका छन् । अब केही राज्यको मात्र परिणाम आउन बाँकी रहेको छ । जसमा बाइडन अगाडि छन् । महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । उनले नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा जोड दिएका छन् । बाइडनले भने, ‘हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन।’

यता राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली भएको आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतमा कानूनी चुनौती दिने बताएका छन् । तर, बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति ‘अपमानजनक’ भएको भन्दै मतगणना नरोकिने जनाएको छ। ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ। अत्यन्तै झिनो प्रतिशतको मतान्तरमा राज्यहरुको मत परिणाम उलटपुलट भएका छन् ।

राष्ट्रपति ट्रम्प निकट मानिएको अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार नै पनि बाइडेनलाई जीतका लागि जम्मा ६ इलेक्टोरल मत आवश्यक परेको छ । तर बाइडेनले यो मत नेभादाबाट जोड्न सक्ने अनुमान गरिएको छ । यद्यपि, त्यहाँ पनि दुई उम्मेदवारबीच निकै कडा प्रतिष्पर्धा रहेको छ ।

केही हजार मतले मात्र अगाडि रहेका बाइडेनले झिनो संख्याले उक्त राज्यको ६ इलेक्टोरल मत आफ्नो पक्षमा पार्न सके उनको जीत सुनिश्चित देखिन्छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा जित्न कूल ५३८ इलेक्टोरल भोटमा २ सय ७० सिट जित्नुपर्नेछ । मतगणना जारी रहँदा अहिलेसम्म दुवै उम्मेदवारसँग २ सय ७० नजिकको आँकडा छैन । ट्रम्पसँग २१४ र बाइडेनसँग २४३ सिटमात्र रहेको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  ०८:४६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP