नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • चिसोले सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता
चिसोले सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २६, २०७७ बागेश्वरी पोस्ट
चिसोले सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ । वडा –६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो । 

यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागी खटिएका प्रहरी जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । तापक्रम माइनस दुई डिग्री भन्दा कम हुँदै गएपछि चिसोका कारण फिर्ता भएको बताइएको छ ।

हिउँदको दुई महिना हिमपात बढी हुँदा यस क्षेत्रमा आवतजावत र झै झगडासमेतमा कमी हुने भएकाले प्रहरी फिर्ता भएका हुन् । वर्षेनी सीमा सुरक्षाका लागी जिल्लाबाट प्रहरी जेठमा गएर कात्तिकमा फिर्ता हुन्छन् । करिब २३ प्रहरीको दरवन्दी भएपनि उक्त चौकीमा हाल सात जना बस्दै आएको र सबै सिमकोट फिर्ता भएको जनाइएको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
बर्दियाबाट इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा
बर्दियाबाट इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा
बैजनाथबाट ब्राउन सुगरसहित एक जना बाँके प्रहरीको नियन्त्रणमा
बैजनाथबाट ब्राउन सुगरसहित एक जना बाँके प्रहरीको नियन्त्रणमा
इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुल्यो, प्रेम सम्बन्धको विवादपछि हत्या भएको पुष्टि
इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुल्यो, प्रेम सम्बन्धको विवादपछि हत्या भएको पुष्टि
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP