नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पोल नहुदाँ सल्लाको रुखबाट बत्ती तानियो, दुर्घटनाको घण्टी बज्यो
पोल नहुदाँ सल्लाको रुखबाट बत्ती तानियो, दुर्घटनाको घण्टी बज्यो
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १४, २०७७ बागेश्वरी पोस्ट
पोल नहुदाँ सल्लाको रुखबाट बत्ती तानियो, दुर्घटनाको घण्टी बज्यो

हुम्ला । विद्युतीय लाइन तान्न अनिवार्य पोलको आबश्यक पर्छ। तर लाइन तान्न हरियो रुखको प्रयोग गरिएको पाईएको छ।

हुम्ला जिल्लाको गाउँपालिका केन्द्रमा बत्ती बाल्न हरियो सल्लाको रुखबाट बिजुलीकोे तार तानिएको छ । अब आफै बुझ्न जरुरी छ कि रुखबाट करेन्टको तार तान्दा कति खतरापूर्ण हुन्छ भनेर? याङगारमा रहेको पावर हाउसबाट लाईन तान्नका लागि पोल नहुँदा हरियो सल्लाको रुखबाट तार तानिएको हो ।

नाम्खा गाउँपालिका वडानं ४ याल्वाङ्गमा रहेको गाउँपालिका केन्द्रमा बत्ती बाल्न सल्लाको हरियो रुखलाई पोल बनाएर बिजुलीको तार तानिएको हो। ३४ किलोवाट बिजुली उत्पादन गर्दै आएको याङगार खोला लघु जलविद्युत वितरण केन्द्रले याङगार गाउँबाट ल्याइएको मेनलाईन हरियो सल्लाको रुखमा टाँगिएको छ ।

याङगार खोला लघुजलविद्युत वितरण केन्द्रले याङगार गाउँ, याल्वाङ्ग, गाउँपालिका, बैंक, गुम्बा लगायतका स्थानियको घरमा बत्ती बाल्नका लागि पोल नभएपछि गाउँमा जसरी पनि बत्ती बाल्नका लागि रुखकै सहायता लिएर पनि बिजुली तार ल्याएर पालिका केन्द्रमा बत्ती बालेको नाम्खा ४ याङगारका नाक्पा नुर्बु लामाले बताए ।

हरियो रुखबाट बिजुली विस्तार गरेकाले रुखको आसपास जाने मानिस तथा पशु बस्तुलाई समेत खतरा हुने सक्ने देखिन्छ । खतरा मात्रै होईन,करेन्ट लागेर ज्यान जाने सम्भावना उत्तिकै रहेको छ।यसका कारण कुनै दुर्घटना नहोला भन्न सकिन्न ।

गाउँपालिका केन्द्रमै यस्तो अबस्था हुँदासमेत नाम्खा गाउँपालिकासंगै सरोकारवाला निकाय मुकदर्शक भएर बसेका छन् । समयमै सबै सचेत रहे ठुलो दुर्घटनाबाट सकिन्छ, यो कुरा सम्बन्धित निकायले बुझ्न जरुरी छ।


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झनामा चाचा: स्मृति दिवसमा 'फ्याक्ट चेक-अन्तरसंवाद'
सम्झनामा चाचा: स्मृति दिवसमा 'फ्याक्ट चेक-अन्तरसंवाद'
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP