prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै छिरेर आक्रमण,एक जनाको मृत्यु
ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै छिरेर आक्रमण,एक जनाको मृत्यु
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, पुस २३, २०७७ बागेश्वरी पोस्ट
ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै छिरेर आक्रमण,एक जनाको मृत्यु

nepalgunj 081-082

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै छिरेर आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । उश्रृंखल राष्ट्रपतिका उश्रृंखल समर्थकले उश्रृंखल र अतिवाद गरेपछि संसद भवनमै आक्रमण गरेका हुन् । संसदभित्र गोली चलाएर एक जना महिलाको ज्यान गएको छ । उनीहरुले संसद भवनमा तोडफोडसमेत गरेका छन् । यो उश्रृंखलता हटाउन राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ। अमेरिकी कंग्रेसमा सांसदहरुले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेका हुन् । ट्रम्पले अहिलेसम्म आफूले चुनाव नहारेको दावी गरिरहेका छन् भने उनका समर्थकलाई हिंसात्मक प्रदर्शन गर्न ट्रम्पले नै प्रेरणा दिइरहेका छन् । गत नोभेम्बर ३ तारिखमा भएको निर्वाचनमा बाइडेनले भारी मात्रामा जित हासिल गरेका थिए । बीबीसीले लेखेअनुसार उश्रृंखला ट्रम्पका लिपब्लिकन पार्टीका कार्यकर्ता सदन चलिरहेका बेला निर्णयलाई प्रभावित गर्न क्यापिटल बिल्डिङभित्र छिरेका थिए । ती कार्यकर्ताहरु झ्याल–ढोका तोडफोड गरेरै हतियारसहित भित्र छिरेका थिए । संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप हुुँदा ६ जना गम्भीर घाइते छन् । प्रहरीले दुई दर्जन हिंश्रक कार्यकर्तालाई पक्राउ गरेको छ । उसले विष्फोटकसहित हतियारसमेत नियन्त्रणमा लिएको छ । संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेका छन् । बाइडेनले ट्रम्प लोकतन्त्रमाथि कू गर्ने प्रयासमा रहेको आरोपसमेत लगाएका छन् । वर्तमान उपराष्ट्रपति माइक पेन्सले हिंसाले कहिल्यै नजित्ने बताएका छन् । उनले यो दिनलाई कालोदिनको संज्ञा दिएका छन् । हाम्राकुराबाट।


प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०८:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP