नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • प्यारासिटामोलको ओभरडोजले कलेजोमा क्षती, थाहा पाउनुहोस् साइड इफेक्ट
प्यारासिटामोलको ओभरडोजले कलेजोमा क्षती, थाहा पाउनुहोस् साइड इफेक्ट
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २१, २०७७ बागेश्वरी पोस्ट
प्यारासिटामोलको ओभरडोजले कलेजोमा क्षती, थाहा पाउनुहोस् साइड इफेक्ट

नेपालगन्ज । प्यारासिटामोल जताततै पाइने पेनकिलर ड्रग हो जसको प्रयोग पीडाबाट राहत पाउनका लागि गरिन्छ । शरीरको तापक्रम कम गर्नका लागि पनि यो उपयोगी छ । यी सबै पेनकिलर्स र एन्टी सिकनेस औषधीसँग उपलब्ध हुन्छ । नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार साधारणतया कुनै व्यक्तिलाई २४ घण्टामा चार पटकसम्म यसको एक वा ५०० एमजीका दुईवटा ट्याबलेट सम्म दिन सकिन्छ । 

हुन त प्यारासिटामोल धेरैजसो मानिसहरुका लागि सुरक्षित मानिन्छ तर यो औषधीको ओभरडोजको खतरनाक साइड इफेक्ट हुनसक्छन् । नेशनल हेल्थ सर्भिस (इंगल्याण्ड) लाई विश्वास गर्ने हो भने यसको हेपाटोटाक्सिक डोज खाएको केही घण्टामा नै बान्ता हुने र असहज हुनेलगायतका समस्या बढ्न सक्छन् । 

हेपाटोटक्सिक एक मेडिकल टर्म हो जसमा ओभरडोजबाट हुने जटिलताका कारण कलेजो खराब हुनसक्छ । इन्टननेशनल हेल्थ केयर कम्पनी BUPA (ब्रिटिश यूनाइटेड प्रोविडेन्ट असोसिएशन) काम अनुसार प्यारासिटामोलको ओभरडोनको खतरा निकै सजिलै बढ्न सक्छ, किनभने विभिन्न प्रकारका औषधी र उत्पादनमा प्यारासिटामोल हुन्छ । विशेषगरी रुघा खोकी लाग्दा खाने वा फ्लूको  औषधीको यो सजिलै पाइन्छ । 

विज्ञको सल्लाह अनुसार कुनै पनि औषधी खानुभन्दा अघि त्यसबारे राम्रोसँग थाहा पाउनुहोस् । तपाईंलाई थाहा हुनुपर्छ कि तपाईं कुनै पनि औषधीसँग कति प्यारासिटामोल खाइरहनुभएको छ । औषधीको पत्तामा लेखिएको जानकारीलाई राम्रोसँग पढ्नुहोस् र यदि तपाईंलाई केही कुरामा शंका लागेको छ वा कुनै जानकारी अस्पष्ट छ भने फर्मासिस्टलाई त्यसबारे पक्कै पनि सोध्नुहोस् ।

प्यारासिटामोलको ओभरडोजले हाम्रो कलेजो नष्ट पारिदिन सक्छ, जुन निकै घातक हो । त्यसैले ओभरडोजको समस्या हुँदा तत्काल उपचारमा ध्यान दिनुहोस् । पब्लिक हेल्थ इंगल्याण्डका (पिएचाई) का अनुसार एसिटाइलसिस्टिनमार्फत् प्यारासिटामोलको ओभरडोजको जोखिम कम गर्न सकिन्छ । पिएचईका अनुसार यसमार्फत् ओभरडोजको ८ घण्टाभित्र कलेजो बिग्रनबाट जोगाउनका लागि शत प्रतिशत प्रभावशाली  छ । 

८ घण्टाको समय बितेपछि एसिटाइलसिस्टिनको प्रभाव निकै हदसम्म कम हुन्छ । एक सिमित समयभित्र मात्रै एसिटाइलसिस्टिनमार्फत् हेपेटोटाक्सिसिटीलाई सफलतापूर्वक रोक्न सकिन्छ । यत्तिका समय बितिसकेपछि बिरामीको स्थिती थप खराब हुनसक्छ । 

हुन त प्यारासिटामोल लगभग सबै मानिसहरुका लागि सुरक्षित छ तर खराब स्वास्थ्यलाई ध्यानमा राख्दै केही मानिसहरुले यसको सेवनबाट बच्नुपर्छ । BUPA का अनुसार कलेजोको समस्यासँग जुधिरहेका मानिसहरुले प्यारासिटामोल खानुहुँदैन । 

BUPA  का अनुसार यदि कसैलाई उच्च रक्तचापको समस्या छ भने घुलनशील प्यारासिटामोल नखानुहोस् जुन पानीमा घुल्ने गर्छ । यस्तो प्रकारको प्यारासिटामोलमा अत्यधिक मात्रामा नुन हुन्छ जसले तपाईंको रक्तचापलाई थप बढाउन सक्छ । 


प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP