Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २०, २०८२ बागेश्वरी पोस्ट
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण

नेपालगन्ज । जेनजी आन्दोलनमा आगजनी भई सबै सामग्री जलेर नष्ट भएको नेपालगन्जस्थित इलाका प्रहरी कार्यालय जयसपुरलाई सिरक र डसना सहयोग हस्तान्तरण गरिएको छ ।

बढ्दो चिसो मौसमसँगै ओढ्ने र ओछ्याउने कपडा आवश्यक रहेको जानकारी पाएपछि क्लिन अप नेपालको सहयोग तथा बास नेपालको समन्वयमा आज इलाका प्रहरी कार्यालय परिसरमा नै उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

इलाका प्रहरी कार्यालय जयसपुरमा कार्यरत प्रहरी बरिष्ठ नायब निरिक्षक बिष्णु गिरीसहित १२ जना प्रहरीहरुका लागि एक/एक थान डसना र सिरक गरी १२ थान डसना र १२ थान सिरक हस्तान्तरण गरिएको हो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, उपाध्यक्ष दिला शाह, केन्द्रीय सदस्य बसन्ती रोकाया, निर्देशक हेमराज भट्टले उक्त सामग्री इलाका प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक गिरीलाई हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले जयसपुर इलाका प्रहरी कार्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । सामग्री ग्रहण पश्चात बोल्दै प्रहरी बरिष्ठ नायब निरिक्षक गिरीले बास नेपालको समन्वयमा भएको सहयोगले इलाका प्रहरी कार्यालयलाई ठूलो राहत मिलेको बताए । उनले बढ्दो चिसोका कारण ओढ्ने र ओछ्याउने कपडा आवश्यक परेका बेला सहयोग गर्ने बास नेपाल र क्लिन अप नेपाललाई धन्यबाद ज्ञापन गरे ।

कार्यक्रमका सामाग्री सहयोगका बिषयमा बास नेपालका निर्देशक भट्टले जानकारी गराएका थिए । हस्तान्तरण कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्की, प्रशासकीय अधिकृत शुद्ध प्रसाद चौधरी, लेखा अधिकृत राष्टि बुढा मगर, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, शोभा थापा मगर, बास बाँके शाखा अध्यक्ष रामु चिडिमारको उपस्थिति रहेको थियो । इलाका प्रहरी कार्यालय जयसपुर नेपाल भारत सीमा नाका जमुनाहा नजिकको प्रहरी कार्यालय हो । 

 


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP