नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गोप्य काण्ड पर्दाफास गर्ने पत्रकार अजय बाबु शिवाकोटीलाई बसु रोटरी सुशासन अवार्ड
गोप्य काण्ड पर्दाफास गर्ने पत्रकार अजय बाबु शिवाकोटीलाई बसु रोटरी सुशासन अवार्ड
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन ८, २०७७ बागेश्वरी पोस्ट
गोप्य काण्ड पर्दाफास गर्ने पत्रकार अजय बाबु शिवाकोटीलाई बसु रोटरी सुशासन अवार्ड

नेपालगन्ज। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बसु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटी र आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिएको छ ।

तत्कालिन संचार मन्त्री गोकुल बाँस्कोटा र सभामुख कृष्ण बहादुर महरा प्रकरण पहिलोपटक सार्वजनिक गरेका प्रधान सम्पादक शिवाकोटीलाई रोटरी वर्ष २०१९–२० अवसर पारेर पाँच लाख रुपैंयाँ राशी नगदसहित अवार्ड प्रदान गरिएको हो ।

प्रत्येक बर्ष एक जनालाई प्रदान गरिने एकमुष्ट दश लाख रुपैंयाँ राशीको उक्त अवार्ड रोटरी वर्ष २०१९–२० मा दुई पत्रकारलाई प्रदान गरिएको हो । रोटरी इन्टरनेशनलका अध्यक्ष शेखर मेहता, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, अवार्डका संस्थापक तथा रोटरी क्लब अफ यल ९पाटन ललितपुर० का पूर्व अध्यक्ष सुरेन्द्र गोविन्द जोशी, श्रीमती बद्रीलक्ष्मी जोशीलगायतले शिवाकोटी र रिजाललाई पुरस्कार राशी र सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शिवाकोटी र रिजाललाई पाँच पाँच लाख रुपैंयाँ राशीको उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्ड ग्रहण गर्दै आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल आर्थिक दैनिकका सम्पादक रिजालले बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितताबारे पहिलो पटक समाचार सार्वजनिक गरेका थिए । दर्जनौं नेताहरु र प्रतिष्ठित ब्यक्ति विवादमा तानिएको उक्त प्रकरणमाथि अहिले अदालतमा मुद्दा चलिरहेको छ ।

त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा तत्कालिन सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडिओ पहिलो पटक सार्वजनिक गरेका शिवाकोटीले तत्कालिन सभामुख महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि कोठामा गएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएको घट्ना पहिलो पटक सार्वजनिक गरेका थिए ।

चर्चित उक्त काण्डपछि बाँस्कोटा र महरालाई पदबाट राजीनामा दिनुपरेको थियो । यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने अर्वाडका संस्थापक सुरेन्द्र गोविन्द जोशीले जानकारी दिए । शुक्रवार नै थप १२ पत्रकारलाई रोटरी जर्नो पुरस्कार प्रदान गरिएको छ।


प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP