prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • खरेलको “लभ इन जेरुसलम” उपन्यास लोकार्पण
खरेलको “लभ इन जेरुसलम” उपन्यास लोकार्पण
banijya office
बागेश्वरी पोस्ट
आइतबार, फागुन ९, २०७७ बागेश्वरी पोस्ट
खरेलको “लभ इन जेरुसलम” उपन्यास लोकार्पण

काठमाण्डौ । उपन्यासकार कल्पना खरेलको “लभ इन जेरुसलम” उपन्यास लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघले उपन्यासकार खरेलको “लभ इन जेरुसलम” उपन्यास प्रजातन्त्र दिवसको अवसर पारेर काठमाण्डौमा लोकार्पण गरेको हो ।

nepalgunj 081-082

No description available.

लोकार्पण कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता तथा वरिष्ठ पत्रकार एवं साहित्यकार गोपालप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, “लभ इन जेरुसलम” का प्रकाशक पैरवी बुक हाउस प्रालिका संयोजक अधिवक्ता चन्द्र सिवाकोटी लगायत विभिन्न साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रमका प्रमुख अतिथि थपलियाले लेखक खरेलको लेखनको चर्चा गर्दै उपन्यासको महत्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँले उपन्यासकार खरेललाई दोसल्ला लगाएर सम्मान पनि गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष लेकालीले विमोचित कृतिको चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथिहरु गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकारहरु डा. बन्धु कोइराला र प्रमोद प्रधानले शुभकामना मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा संघका पूर्व कोषाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का वर्तमान केन्द्रिय उपाध्यक्ष साहित्यकार बाबा बस्नेत र साहित्यकार डा. प्रदिपकुमार मैनालीले पुस्तकको परिचर्चा गर्नुभएको थियो ।

संघका सदस्य साहित्यकार दामोदर पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको लोकार्पण कार्यक्रममा शिक्षाविद् तथा साहित्यकार किरण आचार्य र संघका महासचिव पुष्पा खनालले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । उपन्यास “लभ इन जेरुसलेम” इजरायलको परिवेशमा लेखिएको कृति हो ।


प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १७:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
'शक्तिपीठ बागेश्वरी पुस्तक' विमोचन
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP