नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • तुलसीपुरमा आधुनिक मिडिया सेन्टर खोलिने
तुलसीपुरमा आधुनिक मिडिया सेन्टर खोलिने
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ७, २०७७ बागेश्वरी पोस्ट
तुलसीपुरमा आधुनिक मिडिया सेन्टर खोलिने

नेपालगन्ज।तुलसीपुरमा अत्याधुनिक मिडिया सेन्टर खुल्ने भएको छ।

तुलसीपुर उपमहानगरपालिकामा मेयर घनश्याम पाण्डेले पत्रकारहरुलाई समाचार संकलन र सम्प्रेषणका लागि सजिलो हुने भन्दै मिडिया सेन्टर खोलिने बताएका छन् । उक्त मिडिया सेन्टर खोल्नका लागि मेयर पाण्डेले प्रस्ताव गरेका छन् ।

मेयर पाण्डेका अनुसार उक्त मिडिया सेन्टर आधुनिक उपकरण जडित सुविधा सम्पन्न हुने बताए। तुलसीपुरका विभिन्न क्षेत्रमा निर्वाचित र मनोनित पत्रकारहरुको बधाई तथा सम्मान कार्यक्रममा मेयर पाण्डेले सो कुरा बताएका हुन्।

पत्रकारहरुले उक्त मिडिया सेन्टर निर्माणका लागि योजना बनाएर उपमहानरपालिकामा ल्याउनासाथ तत्काल निर्माण कार्य सुरु गरिने मेयर पाण्डेले बताएका छन्।

सो सम्मान कार्यक्रममा सामुदायिक रेडियो प्रचारक संघ नेपालका नबनिर्बाचित अध्यक्ष अर्जुन गिरी, तुलसीपुर १२ का वडा अध्यक्ष श्याम डाँगी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो।


प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल युगमा इन्टरनेट बिना जीवन कल्पनै गर्न नसकिने : नेता पौडेल
डिजिटल युगमा इन्टरनेट बिना जीवन कल्पनै गर्न नसकिने : नेता पौडेल
‘क्यान इन्फोटेक २०२५’ समापन
‘क्यान इन्फोटेक २०२५’ समापन
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP