prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरे बन्ने, बिहीबार सपथ
महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरे बन्ने, बिहीबार सपथ
RSG-2
एजेन्सी
बुधबार, मंसिर ११, २०७६ एजेन्सी
महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरे बन्ने, बिहीबार सपथ

एजेन्सी । भारतको महाराष्ट्रमा देखिएको राजनीतिक उथलपुथलपछि अब शिव सेना प्रमुख उद्धव ठाकरेले त्यहाँको मुख्यमन्त्री बन्ने भएका छन्। यसअघि भाजपाका देवेन्द्र फडरवीसले गरेको चुनावी गठबन्धनले विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि उनले राजीनामा दिएका थिए। ठाकरेले भोलि बिहीबार सपथ लिने तयारी भइरहेको छ।

ठाकरेले त्यहाँको नेशनल कांग्रेस (एनसीपी) र भारतीय कांग्रेससँग मिलेर सरकार गठन गर्न लागेका हुन्। उद्धव ठाकरेसँग दुई जना उपमुख्यमन्त्रीले सपथ लिन सक्ने जनाइएको छ। जसमा शिव सेना एनसीपी र कांग्रेसका पाँचपाँच जना मन्त्रीसमेत सामेल हुनेछन्।

भारतीय संचारमाध्यमहरुका अनुसार उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउन एनसीपी प्रमुख शर पवारको घरमा बैठक बसेको थियो।

उद्धव ठाक्रेको सपथ ग्रहण समारोहमा ममता बनर्जी, अरविन्द केजरीवाल, अशोक गहलोत, अखिलेश यादवसमेत भाजपाका विरोधी खेमाका नेताहरुलाई निमन्त्रणा दिने तयारी भएको छ।

यसका साथै महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेलाई पनि बोलाइने भएको छ।

मंगलबार देवेन्द्र फडणवीस र अजित पवारले राजीनामा दिएपछि महाराष्ट्रमा अर्को गठबन्धनले सरकार गठन गर्न लागेको हो।

शिवसेना–एनसीप–कांग्रेस गठबन्धन बनेपछि त्यहाँका राज्यपाल भगत सिंह कोश्यारीले महाराष्ट्र विधानसभाको विशेष सत्र आह्वान गरेका छन्।

यसअघि शिव सेनासँग मिलेर सरकार गठनको तयारी भइरहेका बेला भाजपा संसदीय दलका प्रमुख एवम् पूर्व मुख्यमन्त्री फडणवीसले एनसीपीका अजित पवारसँग मिलेर सरकार गठन गरेका थिए। अजितलाई उनले उपमुख्यमन्त्रीको जिम्मेवारी दिएका थिए।

यद्यपी अजितको एनसीपी पार्टीले यसमा कडा आपत्ति जनाएको थियो।

पछि फडणवीस अल्पमतमा परेपछि मंगलबार राजीनामा दिएका हुन्।


प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP