Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोरोना संक्रमितप्रति अध्यक्ष बेहनाको चिन्ता,निशुल्क औषधी दिने घोषणा
कोरोना संक्रमितप्रति अध्यक्ष बेहनाको चिन्ता,निशुल्क औषधी दिने घोषणा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १२, २०७८ बागेश्वरी पोस्ट
कोरोना संक्रमितप्रति अध्यक्ष बेहनाको चिन्ता,निशुल्क औषधी दिने घोषणा

नेपालगन्ज । नेपालगन्जमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले चिन्ता ब्यक्त गरेका छन् ।

अध्यक्ष बेहनाले नेपालगन्ज ४ मा रहेका कोरोना संक्रमितहरुको बारेमा शहरी स्वास्थ्य प्रबर्दन केन्द्रकी पुष्पा खड्कासँग  परामर्श गरेका छन् ।

उनले आफ्नो वडामा होम आइसोलेसनमा बसेका  संक्रमितको तथ्यांक निकाल्न खड्कालाई निर्देशन दिएका छन् ।अध्यक्ष बेहनाले वडामा होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई निशुल्क औषधीसमेत दिने घोषणा गरेका छन् ।

चिकित्सकहरुको सल्लाह अनुसार उनले संक्रमितहरुका लागि अति आबश्यक रहेका औषधी निशुल्क दिने बताएका छन् । यसका साथै अध्यक्ष बेहनाले भेरी अस्पतालमा उपचाररत वडा नम्बर ४ का कोरोना संक्रमितलाई समेत आबश्यक पर्ने औषधी समेत उपलब्ध गराउने भएका छन् । 

मनकारी अध्यक्ष बेहनाले नेपालगन्जमा होम आइसोलेसनमा बसेका वडा बाहिरका संक्रमितलाई समेत आबश्यक पर्ने औषधी उपलब्ध गराउने वचन समेत दिएका छन् ।

समाजसेबी एबम मनकारी अध्यक्ष बेहनाले शुक्रवार भेरी अस्पतालको कोरोना उपचार कक्षका लागि २०० थान अक्सिजन सिलिन्डरका लागि  ब्यक्तिगत २ लाख रुपैयाँ र शनिबार भेरी अस्पतालका कोरोना संक्रमितका लागि तातो पानी पिउने आधुनिक वाटर डिस्पेंसरी समेत सहयोग गरेर एउटा मानबताको उदाहरण दिइसकेका छन् ।


प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP