नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अध्यक्ष सुमन मल्लले बनाए १० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर
अध्यक्ष सुमन मल्लले बनाए १० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १२, २०७८ बागेश्वरी पोस्ट
अध्यक्ष सुमन मल्लले बनाए १० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर

नेपालगन्ज । बाँकेका एक जना मनकारी वडा  अध्यक्षले आफ्नै ब्यक्तिगत लगानीमा अक्सिजनसहित १० बेडको कोरोना आइसोलेसन सेन्टर स्थापना गरेका छन् ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले जिल्लामा  कोरोना संक्रमितको संख्या बढदै गएपछी आफ्नै लगानीमा वडामा १० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाएका हुन् ।

समाजसेबी एबम सबैका प्रिय अध्यक्ष मल्लले स्थिति भयाबय बन्दै गएकोले संक्रमित भएकाहरुको जिबन बचाउन सकिने उदेश्यका साथ यो कार्य गरेको बताए। 

वडा नम्बर १ को राधापुर स्वास्थ्य चौकीमा आजबाट  स्थापना गरिएको आइसोलेसन सेन्टरमा एक जना कोरोना संक्रमित उपचारका लागि आइसकेको स्वास्थ्य चौकी प्रमुख दिपक ढकालले बताए। 

यस्तै भेरी अस्पतालमा उपचार गराइरहेका अन्य  दुई जना सामान्य संक्रमितलाई भोलि राधापुर स्वास्थ्य स्वास्थ्य ल्याएर उपचार सुरु गरिने  प्रमुख ढकालले बतए।ढकालका अनुसार उक्त आइसोलेसन सेन्टरमा थप १० वटा बेड राखिने भएको छ। 

कोरोना संक्रमितको उपचारका लागि उक्त आइसोलेसन सेन्टरमा ६ जना स्वास्थ्यकर्मीलाई शिफ्ट अनुसार परिचालन गरिएको  छ  ।

बाँकेमा अहिले भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित तिब्र रुपमा बढेपछि ती अस्पतालहरुमा थप कोरोना संक्रमित राख्ने ठाँउ नै  छैन् , अध्यक्ष मल्लले निर्माण गरेको आइसोलेसनले कोरोना संक्रमितको जीवन बचाउनेमा कुनै संका नभएको  नेकपा एमालेका युवा नेता भिम ओलीले भने। 

ओलीका अनुसार बाँकेका सबै   स्थानीय तहमा कोरोना संक्रमितको संख्या बढदै गएकाले सम्बन्धित तहका जनप्रतिनिधिहरुले पनि अध्यक्ष मल्लको कार्यलाई पछ्याउने कार्य गरे पक्कै पनि कोरोना संक्रमितले नयाँ जीवन पाउनेछन् । 

अध्यक्ष मल्लको सर्हानिय कार्यप्रती स्थानीयहरु हर्शित भएका छन् ।


प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP