prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डा.योगी पत्रकार महासंघ बाँकेको स्वास्थ्य परामर्शदाता
डा.योगी पत्रकार महासंघ बाँकेको स्वास्थ्य परामर्शदाता
RSG-2
प्रविण गिरी
सोमबार, वैशाख २७, २०७८ प्रविण गिरी
डा.योगी पत्रकार महासंघ बाँकेको स्वास्थ्य परामर्शदाता

paribartan 1

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले डा.सुभाष योगीलाई स्वास्थ्य परामर्शदाता नियुक्त गरेको छ   । 

कोरोना संक्रमित पत्रकारहरुको स्वास्थ्य चेकजाँचका लागि नेपालगंज मेडिकल कलेजका फिजिसियन/फोक्सो रोग विशेषज्ञ डा. योगीलाई स्वास्थ्य परामर्शदाता नियुक्त गरिएको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । डा. योगी र अध्यक्ष भण्डारीबीच आज कोरोना अवधिभर नि:शुल्क परामर्शदाता रहने गरी सम्झौता भएको हो । 

कोही पत्रकार कोरोना लागेर विरामी भएमा महासंघद्वारा डा.योगीलाई साथमा लिएर घरमै गई स्वास्थ्य चेकजाँच गराइने सम्झौतापत्रमा उल्लेख छ । दुई हजार भन्दा बढी कोरोनाका बिरामीको उपचार गरिसक्नु भएका डा.योगीले औषधि उपचार तथा विभिन्न जाँचहरु गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिए अस्पताल भर्नाको लागि रिफर गर्नु हुनेछ ।


प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुशील कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच 
सुशील कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ५०० बढीको स्वास्थ्य जाँच 
संविधान पिता कोइरालाको जन्मजयन्तीमा साउन २७ गते निःशुल्क स्वास्थ्य शिविर हुने
संविधान पिता कोइरालाको जन्मजयन्तीमा साउन २७ गते निःशुल्क स्वास्थ्य शिविर हुने
नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण
नेपालगञ्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण
सडकमा फोहोर फालेपछि नेपालगञ्ज उपमहानगरद्वारा जरिवाना
सडकमा फोहोर फालेपछि नेपालगञ्ज उपमहानगरद्वारा जरिवाना
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP