नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • प्रदेश ५ फोनिजको अध्यक्षमा गाहा र महासचिवमा गुरुङ चयन
प्रदेश ५ फोनिजको अध्यक्षमा गाहा र महासचिवमा गुरुङ चयन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १७, २०७६ बागेश्वरी पोस्ट
प्रदेश ५ फोनिजको अध्यक्षमा गाहा र महासचिवमा गुरुङ चयन

बुटवल ।फोनिजको ५ नं प्रदेश अध्यक्षमा यमबहादुर गाहा मिलन अध्यक्षमा निर्वाचित भएका छन । पाल्पाको सुकेतालमा सम्पन्न ५ नं प्रदेश स्तरीय प्रथम महाधिवेशनबाट मिलन अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।

फोनिजकोे खुला उपाध्यक्षमा सबी थारु, महिला उपाध्यक्ष प्रभा गाहा र महासचिव बाँकेका गजेन्द्र गुरुङ चयन भएका छन । त्यसैगरी संगठन सचिव नगेन्द्र चौधरी, संस्थागत सचिव रवीन्द्र पुन मगर र कोषाध्यक्ष विनोद श्रेष्ठ चयन भएका छन् । सदस्यमा मीनाकुमारी कुमाल, नीता चौधरी, विष्णुकुमार आले, रामअवतार चौधरी, प्रज्वल श्रेष्ठ, रवीन्द्रमान शेरचन र यमुना चौधरी चयन भएका छन् ।

महाधिवेशनको उद्घाटन गर्दै प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले पत्रकारिता क्षेत्रको विकासविना लोकतन्त्र फस्टाउन नसक्ने बताए । उनले लोकतन्त्रमा पत्रकारिताको विकासका लागि राजनीतिक दल, सरकार कहिल्यै पछाडि नहट्ने बताए । घर्तिले मुलुक संघीयतामा प्रवेश गरेको हुँदा अब अधिकारको कुरा गर्दा कर्तव्यलाई पनि भुल्न नहुने बताए। उनले व्यक्ति, जाति, पार्टी विशेषको संविधान नभएकाले संरक्षण र संवर्धन गर्नु पनि सबैको दायित्व भएको बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुर्धन राई, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, महासचिव मनोज घर्ती, तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष गणेश ओली, प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल लगायतले सबै जातजातिलाई समेटेर मिडिया हाउसलाई समावेशी बनाउन पहल गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP