prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • एनआरएनए बेल्जियमको निर्वाचनमा हमला
एनआरएनए बेल्जियमको निर्वाचनमा हमला
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, साउन १२, २०७८ बागेश्वरी पोस्ट
एनआरएनए बेल्जियमको निर्वाचनमा हमला

नेपालगन्ज । गैरआवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा सांघातिक आक्रमण भएको छ । एनआरएनएका प्रवक्ता डीवी क्षेत्रीले प्रेस विज्ञप्ति जारी गर्दै आइतबार भएको निर्वाचनमा सांघातिक आक्रमण भएको जनाएका हुन् । 

nepalgunj 081-082

विज्ञप्तिमा भनिएको छ, ‘बेल्जियमस्थित ७ वटै निर्वाचन क्षेत्रहरुहरुमा निर्धारित समय बिहान ९ः०० बजेदेखि दिउँसो ५ः०० बजेसम्म भौतिक रुपमा उपस्थित भएर निर्वाचन भइरहेको थियो। तर अकस्मात आन्त्र्वोपेन क्षेत्रमा लगभग ४ः४५ बजे विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै मत पेटिका कव्जा गर्ने प्रयास गरे । त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित गैरआवासीय नेपाली सदस्यहरु प्रतिकार गर्न जाँदा उहाँहरु माथि सांघातिक आक्रमण गरी घाइतेसमेत बनाइयो।’ 

घटनाबारे अगाडि लेखिएको छ, ‘बुथ कब्जाको शिलसिलामा आक्रमणकारी व्यक्तिहरुले तरल पदार्थ मतपेटिकामा खनाई पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना केसी, यस निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार रहनु भएका पुष्प नेपालमाथि सांघातिक आक्रमण गरी घाईते बनाए । आक्रमणकारीलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्तलाई समेत आक्रमण गरी कुटपिट गरिएको थियो ।’

विज्ञप्तिमा क्षेत्रीले लेखेका छन्, ‘मतपेटिका कब्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनएका सदस्यहरुले त्यसको प्रतिकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सवै मतपत्रहरु सुरक्षित राख्दै पुन अर्को मतपेटीकाको व्यवस्था गरी सुरक्षित राखिएको जानकारी प्राप्त भएको छ ।’

एनआरएनएले यस निन्दनीय घटना प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यो घटनामा संलग्नहरुलाई कानुनको दायरामा ल्याउने प्रकृया अगाडि बढि सकेको पनि जनाइएको छ । ‘यस घटनामा संलग्न व्यक्तिहरु पहिचान भए पश्चात निजहरुलाई पञ्जिकृत सदस्यता नरहने गरी कारबाही गर्ने संघको प्रतिवद्दता रहेको जानाकारी गराउँदछौं ’ भनिएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०९:०४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP