नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अफगानिस्तानबाट सय बढी नेपाली काठमाडौं आइपुगे
अफगानिस्तानबाट सय बढी नेपाली काठमाडौं आइपुगे
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ १, २०७८ बागेश्वरी पोस्ट
अफगानिस्तानबाट सय बढी नेपाली काठमाडौं आइपुगे

नेपालगन्ज । अफगानस्तानबाट १ सय बढी नेपाली काठमाडौं आइपुगेका छन् ।  तालिवानीले अफगानिस्तान  कब्जा गरेपछि  अफगानस्तानबाट १ सय बढी  नेपाली आज काठमाडौं आइपुगेका हुन् ।

गृह मन्त्रालयले जानकारी दिए अनुसार १ सय बढी   नेपाली अफगानस्तानबाट काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

उनीहरुलाई सरकारले स्वास्थ्य जाँचका लागि खरिपाटी र राधास्वामी होल्डिङ सेन्टरमा लगेर राख्ने व्यवस्था मिलाएको छ । होल्डिङ सेन्टरमा पुर्याएपछि पीसीआर परिक्षण तथा एन्टिजेन विधि मार्फत कोरोना परिक्षण लगायत स्वास्थ्य जाँच हुनेछ । स्वास्थ्य अवस्था ठीक रहेको पाइए उनीहरुलाई घर पठाइने गृह मन्त्रालयले  जानकारी दिएको छ ।

अफगानिस्थानमा  विद्रोही तालिबानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपालीहरू जोखिममा परेका छन् । श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेकामध्ये करिब १५ सय जनाको तथ्याङ्क परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । तालिवानी समूहले सत्ता नियन्त्रणमा लिएपछि नेपाल सरकारले त्यहाँ रहेका आफ्ना नागरिकको तथ्याङ्क खोजी गरिरहेकोमा परराष्ट्र मन्त्रालयले हालसम्म करिब १५ सय जनाको तथ्याङ्क प्राप्त भएको जनाएको हो । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले करिब १५ सय नेपालीको तथ्याङ्क मन्त्रालयसँग प्राप्त भएको जनाएकी हुन् । उनले अन्य सरकारी निकायसँग भएको आधिकारिक आँकडा भने फरक हुनसक्ने उनले बताएकी छन् । नागरिकहरुलाई सम्पर्कमा आउन भनिसकेको छ । 

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि उब्जिएको परिस्थितिमा त्यहाँ रहेका नेपालीहरूको स्वदेश फिर्तीका लागि आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP