Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बालगृहमा बसेकी १२ बर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा
बालगृहमा बसेकी १२ बर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २१, २०७८ बागेश्वरी पोस्ट
बालगृहमा बसेकी १२ बर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा

नेपालगन्ज । बालत्कारमा परेकी एक जना १२ बर्षीया बालिका गर्भबति भएकी छन् ।
रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं ११ स्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएकी स्थानीय १२ बर्षीया बालिका सोही नगरपालिका वडा नं १० का वडाध्यक्षका छोरा २२ बर्षीय रबि भनिने कुस्माकर चनाराले आँफुलाई पटक – पटक बलात्कार गर्दै आएको पीडित बालिकाले जोहरीमा उल्लेख गरेकी छन्।
रबि आठबिसकोट नगरपालिका वडा नं १० का वडाध्यक्ष गंगाराम चदाराका छोरा हुन । उक्त सिस्ने हिमाल बालगृह रबिकी आमा तथा वडाध्यक्षकी श्रीमती सुनिता चदाराले सञ्चालन गर्दै आएकी छन् ।
ती बालिकाको पेटमा १० महिनाको गर्भ रहेको तथ्य आठबिसकोट नगर अस्पतालमा भदौ १९ गते स्वास्थ्य परीक्षण रिपोर्टले प्रमाणित गरेको छ ।
२०७७ सालको लकडाउनको समयदेखि रबिले आँफुमाथि पटक – पटक जबरजस्ती करण गर्दै आएको र कतै भनेमा ज्यान मार्ने धम्कि दिने गरेको पीडित बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् ।
स्रोतका अनुसार गर्भबति भएकी बालिका नेकपा माओबादीका नेता तथा अर्थमन्त्री जर्नादन शर्माले धर्मे छोरी बनाएर बालगृहमा राख्न लगाएका थिए ।
बालगृह असहाय बालबालिकालाई संरक्षण गर्दै उनीहरुलाई शिक्षा दिक्षा दिन भनेर खोलीको संस्था हो ।
जस्को उद्घाटन अर्थमन्त्री शर्माले गरेका थिए । पीडित बालिका २०७४ सालदेखि नै उक्त बालगृहमा बसेको तथा कक्षा ३ देखि पढ्दै आएको कुरा निबेदनमा उल्ेलख गरेकी छन् ।


प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP