Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्ज विमानस्थलमा ४ किलो सुन बरामदपछि काठमाडौं विमानस्थलको जाँचमा थप कडाइ
नेपालगन्ज विमानस्थलमा ४ किलो सुन बरामदपछि काठमाडौं विमानस्थलको जाँचमा थप कडाइ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २१, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्ज विमानस्थलमा ४ किलो सुन बरामदपछि काठमाडौं विमानस्थलको जाँचमा थप कडाइ

नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा बाँके प्रहरीले  ४ किलो सुन बरामद गरेपछि त्रिभुवन विमानस्थलको सुरक्षा जाँच लाई कडा पारिएको छ। 
गत शुक्रबार काठमाडौंबाट नेपालगन्जका लागि उडेको श्री एअरको फ्लाईट नम्बर  SHA ४३३ को जहाजबाट आएका दुई जनाबाट नेपालगन्ज विमानस्थलमा ४ किलो सुन बरामद भएपछी त्रिभुवन विमानस्थलको सुरक्षा जाँच लाई धेरै कडा पारिएको छ।
 अमिर लगुन विश्वकर्मा र बुद्धिमान खातीले त्रिभुवन विमानस्थलको सुरक्षा घेरा पार गरी हवाई मार्गमार्फत चार किलो सुन नेपालगञ्ज विमानस्थलमा पुर्‍याएसँगै काठमाडौं विमानस्थलको सुरक्षामाथि प्रश्न उठिरहेको छ ।
काठमाडौं विमानस्थलबाट त्यति ठुलो परिमाणमा सुन कसरी भित्रियो भन्ने बारेको घटनाको  अनुसन्धान गर्न नेपाल प्रहरीले छानविन समिति नै बनाइसकेको छ । उक्त  घटनापछि काठमाडौं विमानस्थलको सुरक्षा चेक जाँचलाई अति कडा पारिएको छ।
सुन काण्डपछि भने आन्तरिक टर्मिनलमा नेपाल प्रहरीले सुरक्षा जाँच बढाएको छ । तर, टर्मिनलमा पर्याप्त सुरक्षा उपकरण नहुँदा यात्रुलाई भने सास्ती थपिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सुरक्षा चेकजाँचमा कडाइ गरिएका कारण आन्तरिक टर्मिनलमा साविकको तुलनामा बढी समय लाग्न थालेको छ । 
सोही कारणबस एअरलाइन्स कम्पनीले सबै यात्रुहरुलाई   निर्धारित समयभन्दा डेढ घन्टा अगाडी नै विमानस्थल आइपुग्न जानकारी गराएको छ। पर्याप्त सुरक्षा जाँचका उपकरणहरु नहुदा यात्रुलाई जाँच गर्दा धेरै समय लागेका कारण  नियमीत समयमा उडान हुने  जहाजहरु एकदेखि डेढ घण्टासम्म ढिलो गरी उडेको एअरलाइन्स कम्पनीले जनाएका छन् । 
यात्रुहरुलाई पहिला आधा घन्टा अगाडी चेक इन गर्न भनिएपनि चेक जाँच का  उपकरण नहुदा यात्रुलाई चेक जाँच मा समय लाग्ने हुदा एअरलाइन्स कम्पनीहरुले यात्रुहरुलाई चांडो विमानस्थल पुग्न अनुरोध गरेका छन् ।


प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP