prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • माओवादीको सदस्यता नलिएका कांग्रेस-एमाले निकट शिक्षकहरु जागिरबाट हटाइए
माओवादीको सदस्यता नलिएका कांग्रेस-एमाले निकट शिक्षकहरु जागिरबाट हटाइए
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २२, २०७८ बागेश्वरी पोस्ट
माओवादीको सदस्यता नलिएका कांग्रेस-एमाले निकट शिक्षकहरु जागिरबाट हटाइए

nepalgunj 081-082

नेपालगन्ज ।एक वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर शिक्षकमा नाम निकालेर माध्यमिक विद्यालय कोटजहारीमा काम शुरु शिक्षक टेकबहादुर नेपाली दुई दिनअघि अचानक जागिरबाट हटाइए । उनीसँगै भर्ना भएका आधारभूत विद्यालय गोइरीका अमृत बोहरा र सरस्वती माध्यमिक विद्यालय घरेलुचौर अमृत केसीले पनि जागिरबाट हात धुनु पर्यो ।

हप्ता दिन पहिले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका बोलाइएका नगर शिक्षकहरुलाई सोधिएको थियो, ‘पार्टीको सदस्यता लिने कि जागिरबाट हट्ने ?’ नगरप्रमुखको कार्यकक्षमा बोलाएर सोधिएको यस प्रश्नमा नेकपा माओवादीको सदस्यता लिन मञ्जुर भनेर जवाफ दिएका नगर शिक्षकको जागिर नविकरण भयो भने पार्टीको सदस्यता लिन नमानेका शिक्षकहरु जागिरबाट हटाइएका हुन् ।
  
नेकपा माओवादीको सदस्यता नलिएपछि जागिरबाट हात धोएका यी त केही उदाहरणमात्र हुन् । नगरपालिकाले नगर शिक्षकमा भर्ना गरेका १ सय २७ जना शिक्षकमध्ये हालसम्म १ सय ३ जनाको मात्र जागिर नविकरण भएको छ भने बाँकी केहीलाई हटाइएको छ । केहीसँग सदस्यताको बार्गेनिङ चलिरहको छ । नगर शिक्षकमा भर्ना भएका शिक्षकहरु नेकपा माओवादी केन्द्र र नेकपा एमाले एक हुँदा भर्ना गरिएका शिक्षक हुन् । 

श्रोतका अनुसार त्यतिबेला राजनीतिक आस्थाकै कारण कांग्रेस निकटहरुको नाम निकालिएको थिएन भने अहिले म्याद नथपिएका शिक्षकहरु आस्थाको हिसाबले एमाले लाइनमा फर्किएका शिक्षकहरु हुन् ।हाम्राकुरा।


प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १०:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP