नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • खाद्य बिज्ञान र प्रविधिको नवौं सम्मेलन, फुड कन्फरेन्समा विद्यार्थीहरुलाई दर्ता आव्हान
खाद्य बिज्ञान र प्रविधिको नवौं सम्मेलन, फुड कन्फरेन्समा विद्यार्थीहरुलाई दर्ता आव्हान
RSG-2
विक्रमराज विष्ट
मंगलबार, असोज ५, २०७८ विक्रमराज विष्ट
खाद्य बिज्ञान र प्रविधिको नवौं सम्मेलन, फुड कन्फरेन्समा विद्यार्थीहरुलाई दर्ता आव्हान

नेपालगन्ज । खाद्य तथा पोषण अत्यन्त संवेदशनशील र महत्वपूर्ण कुरा हो । यस विषयमा पछिल्ला समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजीहरु भइरहेका छन् । यसैक्रममा पछिल्लो ९ वर्षदेखि नेपालमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको संयोजकत्वमा वार्षिक रुपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आएको छ ।

यस विषयमा विशेषज्ञदेखि विद्यार्थीहरु, व्यवसायी, शोधकर्ता अनि प्रयोगकर्ताहरुसम्म उत्साहित रुपमा सहभागी भएर आयोजना हुने यस राष्ट्रिय खाद्य सम्मेलनमा यस वर्ष पनि सबै जनालाई आमन्त्रण गरिएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रिय प्रविधि क्याम्पस धरान, वलियो नेपाल पोषण कार्यक्रम र वाइपी यार्ड एसिया प्यासिफिकको संयूक्त आयोजनामा सम्मेलन यही असोज महिनाको १५ र १६ गतेका दिन काठमाडौंको एभरेष्ट होटल नयाँ बानेश्वरमा हुँदैछ ।

दुई दिनको उक्त कार्यक्रममा सहभागी हुनका लागि हरेक सहभागीहरुले निर्धारित शुल्क तिर्नुपर्ने हुन्छ जुन यस कार्यक्रम आयोजनामा नै खर्च गरिनेछ । यसरी नेपालमा खाद्यन्न र प्रविधिसंग सम्बन्धित बिज्ञ, विद्यार्थी र प्रयोगकर्ताहरुलाई एकै थलोमा ल्याएर सम्मेलनको आयोजना गरिनु आफैंमा उत्साहजनक कुरा हो । त्यसमाथि खाद्य प्रविधि अध्यनरत र शोध गरिरहेका विद्यार्थीहरुको हकमा भने यसरी सम्मेलनमा सहभागी भई नयाँ कुरा जान्ने, प्रश्नोत्तर गर्ने र सहभागी भएको प्रमाणपत्र प्राप्त गर्नु अत्यन्त फलदायी रहेको पाइन्छ ।

कार्यक्रममा खाद्य प्रविधिसंग सम्बन्धित कलेजहरु र अन्तर्राष्ट्रिय शोधकर्ताहरुको पनि उपस्थिति हुनेछ । यस वर्ष यस खाद्य सम्मेलनमा भाग लिनका लागि भर्चुअल सेसनहरुको समेत ब्यबस्था गरिएको छ, नेपालको कुनै पनि कुनामा रहेका विद्यार्थीहरुले सहजै आफूलाई रजिष्टर गरेर प्रविधिमार्फत् यस कन्फरेन्समा सहभागी जनाउन सहजै सक्नेछन् । रजिष्टरका लागि निम्न लिंकमा जान सकिन्छ । https://docs.google.com/forms/d/e/1FAIpQLScr-iM98AqZQatUf_niHFqelyUT0tZJEkNUDJx3e_Tvka1PiQ/viewform?fbclid=IwAR33lkiQCbv-AafB1SSHGowZ40qGQiqD_HuhvNwlIGdwABa-NwPqu8WUcww 

नेपालगन्ज र आसपासका कलेज र विद्यार्थीहरुका लागि यस कन्फरेन्सको महत्व आत्मसाथ गरेर हामीले यस समाचारलाई प्रकाशन गरेका हौं । थप जानकारीका लागि ०१-४२५६६२४ अथवा ९८०४०६०६८१ मा अभिशेकजी लाई कल गर्न सकिनेछ ।


प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP