prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • टायर पन्चर भएर मुगु बस दुर्घटनामा ३२ जनाको ज्यान गएको प्रहरीको भनाइ
टायर पन्चर भएर मुगु बस दुर्घटनामा ३२ जनाको ज्यान गएको प्रहरीको भनाइ
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २७, २०७८ बागेश्वरी पोस्ट
टायर पन्चर भएर मुगु बस दुर्घटनामा ३२ जनाको ज्यान गएको प्रहरीको भनाइ

नेपालगन्ज । मंगलबार नेपालगन्जबाट सुर्खेत हुँदै मुगु  जादै गरेको  भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बसको टायर पन्चर भई दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको प्रहरीको अनुमान गरेको छ ।

नेपालगन्जबाट मुगु जादै गरेको  भे १ ख ३१६७ नम्बरको यात्रुवाहक मङ्गलवार दिउसो १ बजे छाँयानाथ रारा नगरपालिका-७ पिना गाउँको तपने खोलामा दुर्घटना भएको थियो । उक्त बसमा ४६ जना यात्रुहरु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइड तिरको टायर पन्चर भई बस अनियन्त्रित हुँदा ५ सय मिटर तल खस्दा ३२ जनाको मृत्यु र १३ जना घाइते भएको प्रहरीले बताएको छ । 

दुर्घटना स्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट २ मिनेट टाढा भिरालो मोड रहेको छ। दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटना स्थल मुनी रहेको थियो । प्रहरी गस्तीले ठुलो आवाजमा पड्केको सुन्न बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालक तिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पन्चर हुँदा मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्र बहादुर भट्टराईले जानकारी दिएका हुन ।

मङ्गलवार दुर्घटना भई मृत्यु र घाइते हुने दसैँ बिदामा नेपालगन्ज , काठमाडौँ लगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी लगायत अन्य व्यक्ति रहेका छन्। मृत्यु हुनेमा  १८ पुरुष ८ महिला र दुई नाबालक रहेका छन् भने ४ जनाको सनाखत हुन बाँकी रहेको छ ।


प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP