नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • ‘रेप इन इन्डिया’बारे आफूले माफी नमाग्ने : कांग्रेस नेता राहुल गान्धी
‘रेप इन इन्डिया’बारे आफूले माफी नमाग्ने : कांग्रेस नेता राहुल गान्धी
एजेन्सी
शनिबार, मंसिर २८, २०७६ एजेन्सी
‘रेप इन इन्डिया’बारे आफूले माफी नमाग्ने : कांग्रेस नेता राहुल गान्धी
भारतीय कांग्रेस नेता राहुल गान्धी

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले ‘रेप इन इन्डिया’बारे आफूले माफी नमाग्ने बताएका छन् ।

गान्धीले शनिबार दिल्लीस्थित रामलीला मैदानमा बोल्दै भने, ‘मेरो नाम राहुल सावरकर होइन । मेरो नाम राहुल गान्धी हो । सत्यका लागि मैले माफी माग्दिनँ । मर्न तयार छु तर माफी माग्दिनँ ।’ उनले मोदी सरकारको आर्थिक नीतिको समेत विरोध गरेका छन् ।

‘माफी प्रधानमन्त्री र उनका सहयोगी अमित शाहले माग्नुपर्छ’, गान्धीले थपे, ‘पहिला अर्थव्यवस्था हाम्रो शक्ति थियो, पहिला ९ प्रतिशत जिडिपी वृद्धि भएको थिए तर अहिले प्याज नियन्त्रणमा लिइएको छ ।’

राहुल गान्धीले शुक्रबार झारखण्डमा आयोजित चुनावी र्‍यालीमा ‘रेप इन इन्डिया’ भनेर मोदी सरकारको आलोचना गरेका थिए । उनको भनाइलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो ।

‘नरेन्द्र मोदीले भन्नु भएको थियो( मेक इन इन्डिया । तर अहिले कतै पनि मेक इन इन्डिया छैन, रेप इन इन्डिया छ’, चुनावी सभामा राहुलले भनेका थिए, ‘अबरबार हेर्नुस्, झारखण्डमा महिलामाथि बलात्कार भएको छ । उत्तर प्रदेशमा मोदीका विधायकले नै एक महिलालाई बलात्कार गरे तर बलात्कारपछि विधायकको गाडी दुर्घटना हुन्छ ।’

‘नरेन्द्र मोदी एक शब्द नि बोल्नु हुन्न । हरेक प्रदेशमा दिनदिनै रेप इन इन्डिया । मोदी जी भन्नु हुन्छ- बेटी बचाओ, बेटी पढाओ । मोदी जी तपाईंले कोबाट बचाउने भनेर बताउनु भएको छैन । बिजेपीले एमएलएबाट बचाउने हो ?’, राहुल भनेका थिए ।

राहुलको बयानप्रति केन्द्रीय मन्त्री स्मृति इरानीसहित कैयौं बिजेपी नेताले विरोध गरेका थिए ।

 


प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन
बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
बलिउडका चर्चित अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP