नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • बाँकेको टिटीहिरियामा अन्तर पुस्ता सम्वाद कार्यक्रम
बाँकेको टिटीहिरियामा अन्तर पुस्ता सम्वाद कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २९, २०७६ बागेश्वरी पोस्ट
बाँकेको टिटीहिरियामा अन्तर पुस्ता सम्वाद कार्यक्रम

नेपालगञ्ज । बालबालिका बेचविखन र बाल विवाह न्यूनीकरणका लागि अन्तर पुस्ता सम्वाद कार्यक्रम गरिएको छ । प्लान नेपालको सहयोग तथा वैजनाथ गाउँपालिकासँगको सहकार्यमा बाँके यूनेस्को क्लवले बाँकेका विभिन्न स्थानमा अन्तर पुस्ता सम्वाद कार्यक्रम गरिरहेको छ ।

जनप्रतिनीधी, बाल अधिकार समितीका पदाधिकारी, शिक्षक, बालबालिका, किशोर, किशोरी, महिला, प्रहरीलाई लक्षित गर्दै आइतबार बैजनाथ गाउँपालिका वडा न ८ टिटीहिरियामा सचेतनात्मक सहजीकरण गरिएको हो । कार्यक्रममा सम्वाद, अन्तर पुस्ता सम्वाद, सम्वाद प्रक्रिया, बाल विवाह र वेचविखन न्यूनीकरणमा सम्वादद्धारा गर्न सकिने भूमिका लगायतका विषयमा सम्वाद समूह बाँकेका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा वडा न ८ का अध्यक्ष भगन थारुले बालबालिकाका लागि छुट्याइएको वजेटको उचित सदुपयोगका लागि स्वयं बालबालिका लगायत पक्ष पनि जिम्मेवार र अग्रसर हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो। हर क्षेत्रमा सम्वादको आवश्यक्ता र महत्व बढदै गएको बताउँदै उहाँले यसको व्यापकता र थप प्रभावकारिताका लागि वडा कार्यालय प्रतिवद्ध रहेको उदघोष गर्नु भयो ।

बाँके यूनेस्को क्लवका फिल्ड सुपर भाइजर शंकर सिंह थारुद्धारा सञ्चालन गरिएको कार्यक्रममा वडा सचिव निम बहादुर थापाले वडा कार्यालयको गतीवीधी, योजना र कार्यक्रम बारे स्पष्ट पार्नु भएको थियो । अध्यक्ष थारु र सहजकर्ता चौलागाईले किशोरी तथा महिलाद्धारा राखीएको विभिन्न प्रश्नको जवाफ दिदै जिज्ञाशा मेटाउने प्रयास गर्नु भएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP