Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अर्जुन दास हत्याको विरोधमा आज लम्की बजार बन्द
अर्जुन दास हत्याको विरोधमा आज लम्की बजार बन्द
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ९, २०७८ बागेश्वरी पोस्ट
अर्जुन दास हत्याको विरोधमा आज लम्की बजार बन्द

नेपालगन्ज । गत हप्ता कैलालीमा भएको अर्जुन दास हत्याको विरोधमा आज लम्की बजार बन्द गरिएको छ ।  गत शनिबार हत्या गरिएका कैलालीको जानकी गाउँपालिका ९ का  दासको न्यायका लागि भन्दै लम्की बजार बन्द गरी राजमार्ग अबरुद्ध गरीएको छ । अर्जुनको न्यायका लागि सङ्घर्ष समितिको अगुवाइमाआज आज बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म लम्की बजार बन्द गरी पुर्बपश्चिम राजमार्ग अबरुद्ध गरिएको  हो ।

अर्जुन हत्या घटनाको ७ दिन बितिसक्दा पनि प्रहरी, प्रशासनले घटनामा संलग्न अभियुक्तहरू पक्राउ गर्न नसकेको र घटनाको सत्यतथ्य बाहिर ल्याउन नसकेकोले न्यायको माग गदै लम्की बजार क्षेत्रको सम्पुर्ण ब्यवसाय बन्द गरी राजमार्ग अबरुद्ध पारिएको संघर्ष समितिले जनाएको छ । चरणबद्ध आन्दोलन अन्तर्गत संघर्ष समितिले बिहीबार जानकी गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै टीकापुरमा प्रर्दशन गरेको थियो ।

सङ्घर्ष समितिले घटनामा संलग्न अपराधीलाई पक्राउ गरी सर्वस्वसहित आजीवन कारावासको सजाय हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति, बालबालिकाको शिक्षाको व्यवस्था, पीडित परिवारको सुरक्षाको ग्यारेन्टी सहितका माग राख्दै ६ दिनदेखि आन्दोलन अघि बढाएको छ । 

गत शनिबार जानकी गाउँपालिका ९ स्थित अमरावती सामुदायिक वनमा अर्जुनको शव बरामद भएको थियो । टाउको छिनालिएको र नग्न अवस्थामा रूखमा बाँधिएको अवस्था शव रहेको थियो । घटनाको दुई दिनपछि प्रहरीले पोस्टमार्टमका लागि शव टीकापुर अस्पताल लगेको थियो । शवको पोस्टमार्टम भइसके पनि आफन्तहरूले शुक्रबार साँझसम्म शव बुझेका छैनन् ।

 

 


प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP