नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • प्रहरी हवल्दार नै रक्सी पिएर लाइसेन्स चेक गर्न खोजेपछि.....
प्रहरी हवल्दार नै रक्सी पिएर लाइसेन्स चेक गर्न खोजेपछि.....
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ६, २०७६ बागेश्वरी पोस्ट
प्रहरी हवल्दार नै रक्सी पिएर लाइसेन्स चेक गर्न खोजेपछि.....

पोखरा ।गत बिहिबार पोखराको ताल्चोकमा एकजना प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) चेक गर्दै थिए।  प्रहरी हवल्दार भीमबहादुर यादव अरूको लाइसेन्स त चेक त गरिररहेका थिए तर उनी आफैंलाई भने  राम्ररी सम्हाल्न सकिरहेका थिएनन्।

हवल्दार यादवले रक्सी खाएको केही सवारी चालक त मेसो पाएनन्। एकजना स्कुटी चालक महिलासँग यादवको भनाभन भयो। कागजात बोकेर हिँडेकी ती महिलालाई  यादवप्रति शंका लाग्यो। उनले भनिन्( तपाईं आफैं मापसे गरेर यसरी हिँड्नेरु म कागजपत्र नबोकी हिँड्ने मान्छे होइन, सबै कागजपत्र छ।  तपाई एक पटक हाँ।।। गर्नुस्।        

त्यतिन्जेल त्यहाँ भीड भइसकेको थियो। ती महिला यादवको मुखमा सुँघ्छन्। थप पुष्टि गराउन भीडबाट एक पुरूषलाई बोलाउँछन्। पुरूषले पनि सुँघेपछि यादवले रक्सी खाएको पुष्टी हुन्छ। जम्मा भएका मानिसले यादवलाई बीचमा राखेर घेर्छन् र गाली गर्छन्। मोबाइल निकालेर उनको फोटो र भिडिओ खिच्छन्।

‘तपाईं ड्युटीमा भएको मान्छे, किन रक्सी खाएर हिँड्नु भएकोरु,’ ती महिलाले यादव बर्दीमा समातेर सोध्छन्। उनी जवाफ दिन सक्दैनन्। केहीसमय पछि सर्वसाधारणले यादवमा समातेर प्रहरीलाई बुझाइदिन्छन्। बर्दीमा रक्सी खाएर लाइसेन्स जाँच्न हिँड्ने यादवलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही गर्ने भएको छ।

कास्कीका एसपी दानबहादुर कार्कीका अनुसार उक्त घटनाको अनुसन्धान भइरहेको छ। अनुसन्धान केही दिनमा सकिने र यादवको घटुवा गरिने कार्कीले बताए। ‘बर्दीमा रहेका प्रहरीले गलत काम गरेको छ भने कारबाही हुन्छ,’ एसपी कार्कीले  भने,‘केही दिनमै कारबाही हुन्छ, ‍घटुवा हुन्छ।’सेतपाटीबाट।


प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP