Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जको छताछुल्ल पार्किङलाई ब्यबस्थित गर्दै बाँके ट्राफिक
नेपालगन्जको छताछुल्ल पार्किङलाई ब्यबस्थित गर्दै बाँके ट्राफिक
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १९, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जको छताछुल्ल पार्किङलाई ब्यबस्थित गर्दै बाँके ट्राफिक

नेपालगन्ज । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह कोरोना संक्रमण मुक्त भए लगत्तै पुनः ट्राफिक व्यवस्थापनमा लागेका छन् ।

बाँके ट्राफिकले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएका सवारीसाधन ब्यबस्थित गर्न अभियान सुरु गरेको छ ।  उपमहानगरपालिकाको नेपालगन्ज बजार क्षेत्रमा जथाभाबी अब्यबस्थित पार्किङ भइरहने हुँदा बजार क्षेत्रको पार्किङमा सुधार ल्याउनका लागि जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले व्यवस्थित गर्न थालेको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहले बताए ।

ट्राफिक प्रमुख शाहका अनुसार त्रिभुवन चोक र सदरलाइनमा अव्यवस्थित तरिकाले जथाभाबी पार्किङ गरेर राखिएका मोटरसाइकल तथा अन्य सवारीसाधनलाई  ट्राफ्रिक प्रहरीले ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरिराखेका ठुला सवारीसाधन, मोटरसाइकल, स्कुटर, अटो रिक्सा, ठेलागाडाहरुलाई ट्राफ्रिक प्रहरीले निश्चित स्थानमा पार्किङ गर्न लगाउँदै ब्यवस्थित गर्न सुरु गरेको  ट्राफ्रिक प्रमुख शाहले जानकारी दिए ।

नेपालगन्ज बजार क्षेत्रका त्रिभुवन चोक, सदरलाइन, त्रिबेणीमोड, इदगाह रोड, विपी चोक, धम्बोझी चोक, सेतु विक चोक, घरबारी टोल र न्युरोडमा अव्यवस्थितरुपमा पार्किङ गरी सवारीसाधान राखिँदै आइएको भएपनि ट्राफिक प्रहरी त्यसको उचित व्यवस्थापनको सुरु गरेको छ ।

मुख्यतः सडक दुर्घटना न्यूनीकरण गर्न बाँके ट्राफ्रिक प्रहरीले सवारी चेकजाँचमा कडाई, जनचेतनामूलक, प्रशिक्षण जस्ता कार्य गर्दै आएको छ । यता ट्राफिक प्रमुख शाहले पहिला पार्किङ निश्चित स्थानमा पार्किङ गर्न अनुरोध समेत गरेको र पछि अटेरी गरेको पाइएमा कारबाही समेत गरिने बताए । साथै ट्राफिक प्रहरी बाँकेले कोरोनाविरुद्धको लडाइँमा मास्क समेत वितरण गर्दै आएको छ ।

 


प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP