नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कृषि अनुसन्धान कार्यालयहरुको प्रगति समीक्षा गोष्ठी खजुरामा सम्पन्न
कृषि अनुसन्धान कार्यालयहरुको प्रगति समीक्षा गोष्ठी खजुरामा सम्पन्न
बागेश्वरी पोस्ट
बिहीबार, माघ २०, २०७८ बागेश्वरी पोस्ट
कृषि अनुसन्धान कार्यालयहरुको प्रगति समीक्षा गोष्ठी खजुरामा सम्पन्न

(खजुरा) बाँके । चालू आर्थिक बर्षको दोश्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी खजुरामा सम्पन्न भएको छ । 

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समीद अहमदको सभापतित्व एवम् नेपाल कृषि अनुसन्धान परिषद्का प्रशासन निर्देशक नविन प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो ।

No description available.

गोष्ठीमा प्रमुख अतिथि पौडेलले नार्कले गरेका उपलब्धि एवम् विकसित प्रविधिको व्यापक प्रचारप्रसार गरी आम किसानसम्म पुर्याउन लाग्नुपर्ने बताए । खजुराका निर्देशक डा. अहमदले लक्ष्य अनुरुप कार्यक्रम सञ्चालन एवम् सम्पन्न गरेकोमा तथा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सबैको भूमिका रहेको भन्दै सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । 

गोष्ठीमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत् लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १२ ओटा कार्यालयको प्रगति प्रस्तुत गरिएको नार्क खजुराका सूचना अधिकारी एवम् प्राविधिक अधिकृत रविन गिरीले जानकारी दिए ।

No description available.
 
गोष्ठीमा कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा, कृषि अनुसन्धान निर्देशनालय सुदुरपश्चिम प्रदेश डोटी, कृषि अनुसन्धान निर्देशनालय कर्णाली प्रदेश सुर्खेत, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवा, कोशेबाली अनुसन्धान कार्यक्रम खजुरा, अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यान, बागवानी अनुसन्धान केन्द्र किमुगाउँ दैलेख, बागवानी अनुसन्धान केन्द्र राजिकोट जुम्ला, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान जुम्ला, भेडा बाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर जुम्ला, कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्ला र कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो । 


प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP