prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्काभेटर आगजनी घटनाप्रति नेपाली कांग्रेस क्षेत्र नं १ बाँकेको आपत्ति
स्काभेटर आगजनी घटनाप्रति नेपाली कांग्रेस क्षेत्र नं १ बाँकेको आपत्ति
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २२, २०७८ बागेश्वरी पोस्ट
स्काभेटर आगजनी घटनाप्रति नेपाली कांग्रेस क्षेत्र नं १ बाँकेको आपत्ति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाल तरुण दल कोहलपुरका उपाध्यक्ष  गौरव रावलको स्काभेटर आगजनी गरिएको घटनाप्रति नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले घोर आपत्ति प्रकट गरेको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एबम् नेपाल तरुण दल कोहलपुरका उपाध्यक्ष समेत रहेका रावलको भे १ क ११११ नम्बर स्काभेटरमा माघ १८ गते राती आगजनी गरिएको घटनाप्रति एक  बिज्ञप्ति जारी गर्दै   नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले  घोर आपत्ति प्रकट गरेको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले कानुनी शासनलाई चुनौती दिँदै रावलको उक्त  स्काभेटरलाई राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगरको लामाचौरमा आगजनी घटनामा संलग्न जो कोही भएपनि तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । 

यस्तो अराजक र जघन्य अपराधको निन्दा गर्दै प्रहरीले यथाशिघ्र अनुसन्धान गरेर दोषी पत्ता लगाई कारबाही गर्न कांग्रेस क्षेत्र नम्बर १ ले माग गरेको छ । साथै पीडितलाई क्षतीपूर्तिको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

प्रहरी प्रशासनले आगजनी घटनालाई तत्काल अनुसन्धान नगरी सामान्यरुपमा लिएर दबाउन खोजेमा कडा भन्दा कडा कदम चालिने नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सचिव खुमबहादुर बस्नेतद्वारा जारी बिज्ञप्तिमा  भनिएको छ ।


प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP