नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई स्वागत, सुवेदीलाई विदाई
नेपालगञ्जका नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई स्वागत, सुवेदीलाई विदाई
बागेश्वरी पोस्ट
सोमबार, माघ २४, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जका नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई स्वागत, सुवेदीलाई विदाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई स्वागत गरिएको छ । त्यस्तै सरुवा भएर काठमाडौं जान लागेका यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको बिदाई गरिएको छ ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा आज गरिएको स्वागत तथा विदाई कार्यक्रममा कार्यालयका शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर डा. राणाले नेपालगञ्ज उपमहानगरपालिकामा अवधि नपुग्दै मन्त्रालयले बारम्बार प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गर्नु निकै दुःखद कुरा भएको बताए । ४/५ महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नाले धेरै काम प्रभावित हुने मेयर राणाले बताए । काम गर्दै गरेका प्रशासकीय अधिकृतहरु बीचमै छोडेर जानुपर्ने अनि नयाँ आउनेलाई यहाँ बस्तुस्थिति बुझ्नै समय लाग्ने हुँदा उपमहानगरपालिकाको काम प्रभावित हुने मेयर राणाले बताए । 

No description available.

मेयर राणाले सरुवा भएर जान लागेका सुबेदीको उज्ज्वल भबिस्यको कामना गर्दै नयाँ आएका बस्नेतलाई स्वागत गर्दै सबै मिलेर उपमहानगरपालिकाको काम गर्नुपर्ने बताए । बस्नेत सुर्खेतका भेरीगंगा नगरपालिकाबाट सरुवा भएर आएका हुन् ।सरुवा भएर नयाँ आएका बस्नेतले जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् ।

No description available.


प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP