prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सशस्त्र प्रहरीले बाँके सिमा नाकामा आफ्नो उपस्थिति मजबुत बनाउँदै
सशस्त्र प्रहरीले बाँके सिमा नाकामा आफ्नो उपस्थिति मजबुत बनाउँदै
banijya office RSG-2
बस्नेतले कमान्ड सम्हालेको तीन हप्तामै करिव ५० लाखका सामाग्री बरामद
बागेश्वरी पोस्ट
बुधबार, माघ २६, २०७८ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीले बाँके सिमा नाकामा आफ्नो उपस्थिति मजबुत बनाउँदै
सशस्त्र प्रहरी नं ३० गण बागेश्वरी बाँके

नेपालगन्ज । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जिल्लाका सिमा नाकामा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । सशस्त्र प्रहरीले बाँकेको ८४ किलोमिटर लामो सिमा नाकामा नियमितरुपमा गस्ती गर्दै कडा निगरानी बढाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणमा आएको तीन हप्तामै सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले बाँके जिल्लाका सबै स्थानका सिमा नाकामा गएर अबलोकन गर्दै जिल्लामा रहेका ८ वटै बीओपीका कमान्डरहरुलाई सिमा नाकामा हुने हरेक गतिविधिमा नजर गाड्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले  सिमा नाकाको सुरक्षा तथा राजस्व संकलन, चोरी निकासी पैठारी नियन्त्रण, मानव तस्करी विरुद्ध लाग्न हरेक तह र तप्काका आफ्ना कर्मचारीलाई निर्देशन जारी गरेका हुन् ।

सशस्त्र प्रहरी उपरीक्षकको कडा निर्देशन पश्चात बाँकेमा रहेका कटकुइँया, नरैनापुर, गंगापुर, खडैँचा, कालाबन्जार, जमुनाह, जयसपुर र बढैया गरी ८ वटै बीओपीहरु सिमा नाका कडारुपमा प्रस्तुत हुँदै आएका छन् । सशस्त्र प्रहरी उपरीक्षक बस्नेत आउनु अघि सिमा नाकामा सशस्त्र प्रहरीले कडाई नगरेको भने होइन, तर बस्नेत आफैंमा कडा खालका सशस्त्र प्रहरी अधिकृत भएका कारण र आफ्नो स्वभाव अनुरुप कार्य गर्न रुचाउने भएका कारण सिमा नाकामा झनै कडाई गर्दै सिमा नाकाबाट हुने तस्करी नियन्त्रण तथा राजस्व संकलन, अपराध निर्मूल पार्ने कार्यलाई उनले पहिलो प्राथमिकतामा राखेका छन् ।

चोरी तस्करी नियन्त्रणमा मात्र नभएर बढ्दो कोरोना भाइरस संक्रमणलाई समेत मध्यनजर गर्दै सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले कोही पनि व्यक्तिलाई चोर नाकाबाट नभएर मुख्य सिमा नाकाबाट आवतजावत गराउन आफ्ना मातहतका बिओपी कमान्डरलाई निर्देशन समेत दिएका छन् ।

सशस्त्र प्रहरी बाँकेको कमान्ड सम्हालेको २० दिनमै सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले करिब ५० लाख बराबरको राजस्व संकलन गर्न समेत सफल भइसकेका छन् । बस्नेत आएयता लाखौं रुपैयाँका लत्ताकपडा, लाखौं रुपैयाँका विभिन्न इलेक्ट्रिकल सामाग्री, पशुजन्य बस्तु, हार्डवयरका सामाग्री, गरगहना, तस्करीमा प्रयोग गरिएका सवारी साधन, विभिन्न खाले काठ  लगायतका सामाग्रीहरु धमाधम बरामद गरिएका छन् ।

संगठनप्रति कर्तव्यनिष्ठ भएर लागिपर्ने सशस्त्र प्रहरी उपरीक्षक बस्नेत तस्करीप्रति कुनै सम्झौता नहुने बताउँछन् । आशा गरौं सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको कार्यकाल सफल होस् ।


प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP