नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाघले अति गर्‍यो, अबिलम्ब कदम चाल्नुस्ः कांग्रेस बाँके क्षेत्र नम्बर १
बाघले अति गर्‍यो, अबिलम्ब कदम चाल्नुस्ः कांग्रेस बाँके क्षेत्र नम्बर १
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ८, २०७८ बागेश्वरी पोस्ट
बाघले अति गर्‍यो, अबिलम्ब कदम चाल्नुस्ः कांग्रेस बाँके क्षेत्र नम्बर १

नेपालगञ्ज । बाघको आतंकबाट स्थानीयलाई जोगाउनका लागि अबिलम्ब कदम चाल्न नेपाली कांग्रेसले बाँके प्रशासनको ध्यानाकर्षण गराएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई आज ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँकेले नरभक्षी बाघलाई नियन्त्रण लिई तत्काल त्यसको उचित व्यवस्थापन गर्न प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ ।

No description available.

भयरहित वातावरणमा बाँच्न पाउने नागरिक अधिकारको सुनिश्चित गर्न ज्ञापनपत्र मार्फत् बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रमा मानव र बन्यजन्तुबीचको द्वन्द न्यूनीकरणको उपाय अपनाउन आग्रह गरिएको छ । क्षेत्र नम्बर १ कांग्रेसले मानवको जिउ भन्दा जनावरको मूल्य कदापी माथि हुन नसक्ने भन्दै मानव र मानव बस्तीको सुरक्षाका लागि विशेष ध्यान दिन आग्रह गरेको छ ।

क्षेत्रीय सभापति पोषण केसीको नेतृत्वमा प्रशासन कार्यालय पुगेको एक टोलीले ज्ञापनपत्र बुझाएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले बताए । ज्ञापनपत्र बुझाइसकेपछि क्षेत्रीय सभापति केसीद्वारा जारी प्रेस विज्ञप्तीमा स्थानीय बासिन्दालाई पनि बाघको आतंकबाट जोगिन सावधानी अपनाउन भनिएको छ ।

विज्ञप्तीमा बाघको आक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गरिएको छ । साथै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । 

राप्तीसोनारीमा मात्रै बाघको आक्रमणबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । अन्य केही घाइते भएका छन् । शनिवार मात्रै राप्तीसोनारी ६ का ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार पनि राप्तीसोनारी-७ का वकिल गद्दी बाघको आक्रमणबाट घाइते भएका छन् ।

नरभक्षी बाघलाई नियन्त्रणमा लिन खटिएको प्राविधिक टोली बाघलाई फेला पार्न नसकेर फर्केपछि बाघले फेरि आफ्नो गतिविधि बढाएको छ । 

No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP