नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपामा सहमति नहुँदा संसद बैठक सूचना टासेर स्थगित
नेकपामा सहमति नहुँदा संसद बैठक सूचना टासेर स्थगित
नेकपाभित्र सभामुख छान्न सकस
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ११, २०७६ बागेश्वरी पोस्ट
नेकपामा सहमति नहुँदा संसद बैठक सूचना टासेर स्थगित
संघीय संसद

काठमाडाैं । भावी सभामुखका विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी सहमतिमा पुग्न नसक्दा प्रतिनिधिसभाको आज शुक्रबारका लागि बोलाइएको पुस १६ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । आजदेखि सभामुखको चयन प्रक्रिया शुरु गर्न भनेर बोलाइएको बैठक सभामुखको उम्मेदवारमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक पुस १६ सम्मका लागि स्थगित गरिएको हो ।

नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संघीय संसदका महासचिव मनोहर भट्टराई सूचना टाँस गर्दै ‘विशेष कारणवश’ बैठक स्थगित भएको जनाएका छन् ।

सभामुख चयनमा पूर्वएमाले र पूर्वमाओवादी खेमा आ–आफ्नै अडानमा कायम रहेपछि नेकपा सर्वसम्मत उम्मेदवारको टुंगोमा पुग्न नसकेको हो । सर्वसम्मत उम्मेदवारको टुंगो लाग्न नसकेपछि आजको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर पुस १६ गतेसम्मका लागि स्थगित भएको हो ।

सभामुख चयनका लागि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । तर, तुम्बाहाम्फे आफूलाई सभामुख बनाउने सर्तमा मात्र राजीनामा बुझाउने मनस्थितिमा रहेको स्रोत बताउँछ । यता नेकपा नेतृत्वचाहिँ उपसभामुखको राजीनामा आएपछि मात्र सभामुखको उम्मेदवार घोषणा गर्ने मनस्थितिमा रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP