prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • रुसले युक्रेनमा सेना पठाएपछि स्थिति झनै गम्भीर
रुसले युक्रेनमा सेना पठाएपछि स्थिति झनै गम्भीर
banijya office
नेटोको आपतकालीन बैठक
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १०, २०७८ बागेश्वरी पोस्ट
रुसले युक्रेनमा सेना पठाएपछि स्थिति झनै गम्भीर

नेपालगन्ज । रुसले युक्रेनको पूर्वमा रहेका दुई लडाकु समूहद्वारा नियन्त्रित क्षेत्रहरूमा आफ्नो सेना पठाउन आदेश दिएसँगै रुसले सेना पठाएपछि स्थिति झनै गम्भीर बनेको छ ।

nepalgunj 081-082

रुसविरुद्ध कडा कदम चाल्न नेटोले मङ्गलवार युक्रेनी दूतसँग आपत्कालीन बैठकको घोषणा गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले रुसी कम्पनीहरूलाई बेलायतको बजारमा कोष उठाउन रोक्न चाहन्छौँ भन्दै पाँच बैङ्क र तीन रुसी धनाढ्यमाथि प्रतिबन्ध लगाएका छन् । भारतीय नागरिक समेत युक्रेनबाट फिर्ता आउन थालेका छन् । एयर इन्डियाको विमान २४२ भारतीयलाई लिएर कीभ  (युक्रेनको राजधानी) बाट दिल्ली उडेको छ ।

युक्रेनबाट अलग गरेर लडाकुहरूले कब्जामा लिएका लुहान्स्क र डोनेट्स्क क्षेत्रलाई रुसले मान्यता दिएसँगै विश्वभर विराधे शुरु भएको छ ।

रुसले यी दुवै क्षेत्रलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिँदै यहाँ शान्ति स्थापना गर्ने निहुँमा आफ्ना सेना पठाएको हो ।

रुस विरुद्ध मजबुत र ठुला प्रतिबन्धहरू लगाउन जर्मनी तयार रहेको चान्सलर ओलाफ स्कोल्जले बताएका छन् ।

युक्रेनले मस्को स्थित आफ्ना प्रमुख राजदूतलाई परामर्शका लागि भन्दै फिर्ता बोलाएको छ ।रुसले युक्रेनी सीमामा करिब २ लाख जति सेना र हातहतियार तैनाथ गरेर आक्रमणको तयारीमा रहेको गुप्तचर रिपोर्टहरूले देखाएको छ ।

यसबीच आज मात्रै पूर्वी युक्रेनी क्षेत्रलाई स्वतन्त्र क्षेत्रको मान्यता दिँदै रुसले सेना पठाएपछि स्थिति झनै गम्भीर बनेको छ ।हाम्राकुराबाट


प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २०:३५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP