Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको बिदाई
नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको बिदाई
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ११, २०७८ बागेश्वरी पोस्ट
नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको बिदाई

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको बिदाई गरिएको छ । गाउँपालिका भित्रका सबै बिद्यालयले आज एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेका हुन् । 

गाउँपालिकाका सयौं मानिसहरुले बस्नेतलाई एक साथ बिदाई गर्दै आगामी दिनका लागि थप सफलताको शुभकामना दिएका थिए । बिदाई कार्यक्रममा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुना, गाउँपालिकाका कार्यबहाक अध्यक्ष मसुद अहमद शाह, निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, स्वास्थ्य शाखा प्रमुख नागेन्द्र शाह, जिन्सी प्रमुख भरत महतो, लेखापाल प्रकाश अधिकारी, इन्जिनियर प्रविन श्रेष्ठ उपस्थित थिए ।  

No description available.

नरैनापुर गाउँपालिकाको विकासमा सहयोग पुर्याएको भन्दै प्रदेश सांसद केसीले बस्नेतलाई धन्यवाद दिएकी थिइन् । बस्नेतले विकट रहेको नरैनापुरलाई विकसित गर्न विशेष भूमिका खेलेको भन्दै केसीले नरैनापुरबासीले उनलाई सधैं सम्झिने बताइन् ।

त्यसक्रममा बस्नेतले नरैनापुरमा हुँदा आफूलाई माया गरेर काम गर्न सघाउने स्थानीय जनता, कार्यपालिका लगायत सबै तह र तप्काका कर्मचारीप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । उनले नरैनापुरमा दुई पटक प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे । 

साथै कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतलाई स्वागत समेत गरिएको थियो । बस्नेतलाई गाउँपालिकाका कार्यबहाक अध्यक्ष शाह लगायत जय किसान मावि परिवारका तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष बृजेन्द्रकुमार यादवले स्वागत गर्दै नरैनापुरको विकासमा मद्दत पुग्ने गरी काम गर्न आग्रह गरेका थिए ।  

कांग्रेस नेता रामचन्द्र मौर्यले पनि बस्नेतलाई विदाई गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । बस्नेत प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएर जान लागेका हुन् ।

No description available.


प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP