नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्वास्थ्यकर्मीहरुले गरे नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत
स्वास्थ्यकर्मीहरुले गरे नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ११, २०७८ बागेश्वरी पोस्ट
स्वास्थ्यकर्मीहरुले गरे नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत

नेपालगन्ज । नेपालगन्ज  उपमहानगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई  स्वास्थ्यकर्मीहरुले स्वागत गरेका छन्  ।

नेपालगन्ज  उपमहानगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले  आज  प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई स्वागत गरेका हुन्  ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले  नेपालगन्ज उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले प्रशंसनीय कार्य गरेको बताए ।  बस्नेतले उपमहानगरपालिका भित्रका सबै स्वास्थ्यकर्मीहरुलाई एक आपसमा हातेमालो गर्दै कार्य गर्न सुझाब समेत दिएका छन् ।

स्वागत कार्यक्रममा बोल्दै  जनस्वास्थ्य निरीक्षक टेक बहादुर केसीले स्वास्थ्यकर्मीहरुको पिर-मर्का नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बुझ्नुपर्ने बताए । कार्यालय प्रमुखको सहयोग स्वास्थ्यकर्मीहरुको लागि अपरिहार्य रहेको केसीले बताए । 

साथै मन्त्रालयले अवधि नपुग्दै बारम्बार प्रमुख प्रशासकीय अधिकृतहरुको ४/५ महिना नपुग्दै सरुवा गर्नाले स्वास्थ्य क्षेत्रका धेरै काम प्रभावित हुने केसीले  बताए ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत कार्यक्रममा नेपालगन्ज स्वास्थ्य चौकी प्रमुख आरती चौधरी, उपमहानगरका (जनस्वास्थ्य निरीक्षक) एबं योजना शाखा प्रमुख जागेश्वर बस्नेत, उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख ब्रजभुसण झा लगायत स्वास्थ्यकर्मीहरु र अन्य आयुर्वेदका स्वास्थ्यकर्मीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन उपमहानगरपालिका स्वास्थ्यकर्मी तेज वलीले गरेका थिए ।

स्वागत गरिएका बस्नेत सुर्खेतका भेरीगंगा नगरपालिकाबाट सरुवा भएर आएका हुन् । सरुवा भएर नयाँ आएका बस्नेतले जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् ।


प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP