नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गाडीको ठक्करबाट वडा अध्यक्षको निधनपछि सुर्खेतको छिन्चु बजार बन्द
गाडीको ठक्करबाट वडा अध्यक्षको निधनपछि सुर्खेतको छिन्चु बजार बन्द
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १४, २०७८ बागेश्वरी पोस्ट
गाडीको ठक्करबाट वडा अध्यक्षको निधनपछि सुर्खेतको छिन्चु बजार बन्द

नेपालगन्ज । गत फागुन ८ गते भेरीगंगा नगरपालिका १२ छिन्चु बजार सुर्खेतमा फोर्स गाडीको ठक्करले गम्भीर घाइते भई उपचाररत वडा अध्यक्ष नवराज कार्कीको निधन भएपछिअ आज  स्थानीयले सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

दोषीलाई कारवाहीको माग राख्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र  उपचारमा लागेको सम्पूर्ण खर्च दिनुपर्ने लगायतका माग राख्दै आज बिहानदेखि स्थानीयले बजार र सडक बन्द गराएका हुन् ।

बन्दले गर्दा यातायात पूर्णरुपमा ठप्प छ भने नेपालगन्जबाट सुर्खेततर्फ जाने र सुर्खेतबाट कोहलपुर हुँदै नेपालगन्ज तथा अन्य गन्तव्यमा जाने सवारीसाधन र यात्रुहरु बीचमै रोकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई फागुन ८ गते भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक कर्णाली प्रदेश ०२-००१ ख ०५४६ नम्बरको फोर्स गाडीले  ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका १ सुर्खेतका वडा अध्यक्ष  कार्कीलाई थप उपचारका लागि फागुन ९ गते हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको उपचारको क्रममा गएराती काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका उनी सुर्खेतका सबैभन्दा कान्छा ३० बर्षीय वडा अध्यक्ष थिए । दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालक २० बर्षीय भुपेन्द्र शाहीको  बी एन्ड बी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP