नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जका सडकमा रहेका खाडल पुर्दै बाँके ट्राफिक
नेपालगन्जका सडकमा रहेका खाडल पुर्दै बाँके ट्राफिक
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १४, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जका सडकमा रहेका खाडल पुर्दै बाँके ट्राफिक

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडकमा रहेका खाडल पुर्ने कार्य सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने मुख्य सडकमा रहेका ठूला-ठूला खाडलमा माटो हालेर पुर्ने कार्य गरेको छ ।

सडकमा खाडल हुँदा दुर्घटना हुन सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी बाँकेले आज सडक डिभिजन कार्यालयको समन्वयमा खाडल पुर्ने कार्य गरेको जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए ।

No description available.

नेपालगन्जका मुख्य सडकहरुमा रहेका खाडलका कारण रातीमा ठूलै दुर्घटना हुन सक्ने कुराको मध्यनजर गर्दै आजदेखि ट्राफिक प्रहरीहरुले आफैं माटो ल्याई खाडल पुर्ने कार्य गरेका हुन् । जनस्तरबाटै खाडलका कारण दुर्घटना निम्तिन सक्ने भन्दै आवाज उठेपछि ट्राफिकले माटो ल्याएर नेपालगन्जका सडकमा रहेका खाडल पुरेको हो ।

No description available.

सामान्यतया ती खाडलहरुलाई पक्की तरिकाले गराउनुपर्ने भएपनि अहिलेलाई दुर्घटना रोक्न अनिवार्य भएको हुँदा अस्थायीरुपले माटो हालेर पुर्ने कार्य गरेको ट्राफिक प्रमुख शाहले बताए । सडक मर्मत कार्य सम्बन्धित निकायको भएपनि जिल्ला ट्राफिक प्रहरी बाँकेले गरेको यो कार्यले पक्कै पनि केही हदसम्म दुर्घटना कम हुनेमा स्थानीय आशावादी भएका छन् ।

No description available.


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP