नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बहुमतका आधारमा देउवाले आफ्नो कार्यकाल १ वर्ष लम्ब्याए
बहुमतका आधारमा देउवाले आफ्नो कार्यकाल १ वर्ष लम्ब्याए
banijya office RSG-2
१४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म सम्पन्न गर्ने
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ११, २०७६ बागेश्वरी पोस्ट
बहुमतका आधारमा देउवाले आफ्नो कार्यकाल १ वर्ष लम्ब्याए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप एक वर्ष लम्ब्याएका छन्। शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुको सहभागिता बिना नै बसेको केन्द्रीय कार्यसमिति बैठकबाट देउवाले फागुनमा सकिन लागेको आफ्नो चार वर्षे कार्यकाल एक वर्षका लागि थप गराउने प्रस्ताव पारित गराएका हुन्।

सभापति देउवाले शुक्रबारको बैठकबाट पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म सम्पन्न गर्ने, महाधिवेशन कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९, गाउँ/नगरपालिका अधिवेशन मङ्सिर ११, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर १७, जिल्ला अधिवेशन मङ्सिर २५ र प्रदेश अधिवेशन २०७७ साल पुस १५ गते हुनेछ ।

विभागको संख्या बढाएर ४१ पुर्‍याउने र गत कात्तिकमै सकिएको तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णयसमेत पास गराएका छन्।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २६ गतेदेखि लगातार बैठक अवरुद्ध हुन थालेपछि र असन्तुष्ट पक्षसँग सहमति समेत हुन नसकेपछि देउवाले बहुमतका आधारमा निर्णय गराएका हुन्।


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
नरैनापुर पुगेर गौडेलले भने- 'बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ'
बाँके-२ मा कोइरालाको संकल्प-पत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
बाँके-२ मा कोइरालाको संकल्प-पत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
नव-युवाका लागि सकारात्मक अवसरहरू सृजना गर्ने इश्तियाकको दाबी
नव-युवाका लागि सकारात्मक अवसरहरू सृजना गर्ने इश्तियाकको दाबी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP